नेत्रविक्रम चन्द्र 'विप्लव'

  1. चन्द

    नयाँ सरकार गठन भएलगत्तै नेत्रविक्रम चन्द समूहका नेताहरू नयाँ सरकारलाई समर्थन गरेका दलका नेताहरूसँग भेटघाटमा व्यस्त छन्।

    थप जानकारी
    next
  2. विप्लव

    शान्तिपूर्ण राजनीतिमा आएको प्रतिबद्धता जनाए पनि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको नीति अझै प्रस्ट हुन नसकेको कतिपय राजनीतिशास्त्रीले बताउने गरेका छन्।

    थप जानकारी
    next
  3. विप्लव

    विप्लवले सरकारसँग वार्ताको निम्ति दुईवटा सर्त अघि सारेका थिए, तर सरकारले त्यसलाई छद्मभेषी भन्दै आफ्ना पनि सर्त रहेको बताएको छ। के चाहन्छ सरकार?

    थप जानकारी
    next