वास्तुकला

  1. Taj Mahal replica

    भारतको मध्यप्रदेशका ५२ वर्षीय आनन्द प्रकाश चौकसे बुरहानपुरमा तीन वर्ष लगाएर ताजमहलको प्रतिकृति बनाउन लगाएका हुन्।

    थप जानकारी
    next
  2. Video content

    Video caption: सान फ्रान्सिस्कोमा यसरी सारियो १३९ वर्ष पुरानो घर

    अमेरिकाको सान फ्रान्सिस्कोमा एउटा पुरानो घरलाई कुशलतापूर्वक अर्को ठाउँमा सारिएको छ।

  3. सर्प

    मोर्न मोस्लेय र उनका पाँचजना भाइबहिनीहरूले १० घन्टा लगाएर बनाएको हिउँ-सर्पको आकर्षणको चर्चा।

    थप जानकारी
    next
  4. रथ

    उत्खननका क्रममा फेला पारिएको रथ करिब २,००० वर्षअघि प्रयोग गरिएको पुरातत्त्वविद्‌हरूले बताएका छन्।

    थप जानकारी
    next
  5. अशोक दाहाल

    बीबीसी न्यूज नेपालीका लागि

    प्रधानमन्त्री ओली

    राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय स्तरको सेवासुविधा रहनेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यकक्ष तथा बैठक कक्षहरू निर्माण गरिएको छ।

    थप जानकारी
    next
  6. अहिलेको संसद्‌ भवन

    राजधानी दिल्लीको मुटुमा टाटा प्रोजेक्ट्सले ११ करोड ७० लाख अमेरिकी डलरको लागतमा नयाँ संसद्‌ भवन निर्माण गर्नेछ।

    थप जानकारी
    next
  7. हात धुने सुविधा

    कोरोनाभाइरसको महामारीले विश्वभरी ठूल्ठूला सहरहरू निकै आक्रान्त बनेको देखियो। महामारीबाट जोगिन अब सहर बसाउँदा केके कुरामा ध्यान दिनु पर्ला?

    थप जानकारी
    next
  8. Video content

    Video caption: तीनपाङ्ग्रे चढेर विश्वयात्रामा ‘टुकटुक गाई’

    तीनपाङ्ग्रे चढेर विश्वयात्रामा ‘टुकटुक गाई’

  9. तेहरानस्थित आजादी टावर

    डोनल्ड ट्रम्पले इरानको तर्फबाट कुनै आक्रमण भएमा त्यहाँका सांस्कृतिक सम्पदामा समेत हमला गरेर प्रतिक्रिया जनाइने धम्की दिएका छन्।

    थप जानकारी
    next
  10. मतिना त्वानावासु

    बीबीसी नेपाली सेवा

    कर्ण अवाल

    भक्तपुरका कर्ण अवालले बनाउने अधिकांश इँटाहरू देवालय, दरबार, पाटी-पौवाजस्ता धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा संरचनाहरू निर्माणमा प्रयोग हुन्छन्।

    थप जानकारी
    next