गरिबी

  1. Video content

    Video caption: 'म सडकमा जीवन गुजार्न चाहन्न'

    पढेर आफू र अभिभावकलाई सडकबाट घरमा सार्ने लक्ष्य राखेकी भारतको मुम्बईकी एक युवतीको अध्ययन महामारीका कारण प्रभावित बनेको छ।

  2. Video content

    Video caption: टोक्यो ओलिम्पिक्स: घरबारविहीन जसलाई खेलका बेला ‘गायब’ गराइएको छ

    टोक्योमा ओलिम्पिक चलिरहँदा जापानी अधिकारीहरूले घरबारविहीन गरिबहरूलाई लुकाएको आरोप खेपिरहेका छन्।

  3. इभा ओन्टीभेरल

    बीबीसी विश्व सेवा

    विद्यालयमा अबिदा

    युनिसेफको नयाँ प्रतिवेदन अनुसार कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण थप एक करोड बालिकाहरूलाई विवाह गर्न बाध्य पारिन सक्छ। विद्यालय बन्द हुँदा र परिवारमा परेको आर्थिक कठिनाइले उमेर नपुग्दै हुने विवाहको अवस्था थप जटिल बनाएको प्रतिवेदनको निष्कर्ष छ।

    थप जानकारी
    next
  4. सञ्जय ढकाल

    बीबीसी न्यूज नेपाली

    साना व्यापारी

    नेपालको गरिबी निवारण तथा समृद्धिको यात्रामा महामारी र यसलाई नियन्त्रण गर्न चालिएका लकडाउन जस्ता कदमले गहिरो ठेस पुर्‍याएको विज्ञहरूले बताएका छन्।

    थप जानकारी
    next
  5. सञ्जय ढकाल

    बीबीसी न्यूज नेपाली

    नेपाल हिमाल

    नेपालले अति गरिब देशको सूचीबाट उम्कने कि तत्कालका लागि प्राप्त सुविधाहरू निरन्तर कायम राखिरहने भन्नेबारे यस्ता छन् तर्क।

    थप जानकारी
    next
  6. प्रकाश पन्त

    बीबीसी न्यूज नेपाली

    फिलिपिन्सबाट पाइलट पढेर फर्किंएका पश्चिम रुकुमका गोविन्द केसी र ललित भण्डारी। तस्वीर गोविन्द केसी

    दैनिक ज्यालादारीको काम गरेर जीविकोपार्जन गदै आइरहेकी बाङ्ग्लादेशमा डाक्टर पढिरहेका देवीकृष्णकी आमा काली कहिल्यै नदेखेको सपना पूरा हुँदा चकित छिन्।

    थप जानकारी
    next
  7. फलफूल व्यापारी

    कोरोनाभाइरस महामारीका कारण नेपालमा थप लाखौँ मानिसहरू गरिबी र बेरोजगारीको सिकार बनेको एउटा सरकारी अध्ययनले देखाएको छ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: किसान भन्छन्, 'डाक्टरलाई म बाँचुन्जेल दूध खुवाउँछु'

    कृषकको समस्याबारेमा जानकारी पाएपछि प्रदेश अस्पतालमा कार्यरत डा. नवराज केसीले उनको दुईलाख ऋण तिरिदिए।

  9. चीनको भीरमा रहेको वस्तीका वासिन्दा

    गरिबी विरूद्धको अभियान अन्तर्गत चीनले ८०० मिटर अग्लो भीरमा रहेको गाउँमा बस्नेहरूलाई नयाँ ठाउँमा आवास उपलब्ध गराएको छ।

    थप जानकारी
    next
  10. सौतिक विश्वास

    भारत संवाददाता

    लकडाउनका बेला भारतका लाखौं प्रवासी कामदार र गरिबहरूले रोजीरोटी गुमाएका छन्

    नोबल पुरस्कार विजेता अर्थशास्त्री अभिजित बेनर्जीले भारतमा लगाइएको लकडाउनका कारण असहज परिस्थितिमा रहेका गरिबलाई त्यसबाट बाहिर निकाल्न सरकारले अझ धेरै गर्नुपर्ने बताएका छन्।

    थप जानकारी
    next