औषधि

  1. स्यूडोमोनास

    सरकारले रोगअनुसार तल्लो तहका स्वास्थ्य चौकीदेखि ठूला अस्पतालहरूले कुन अवस्थामा सूक्ष्मजीवविरुद्ध प्रयोग गरिने औषधि सिफारिस गर्न पाउने भन्नेबारे २०७१ सालमै मापदण्ड तयार पारेको थियो।

    थप जानकारी
    next
  2. फाइजरको खाने औषधि

    प्रारम्भिक चरणमा प्रभावकारी देखिएका कोभिड-१९ विरुद्धका दुईवटा खाने औषधिको उत्पादन कैयौँ अल्पविकसित र विकासशील देशमा गर्न मिल्ने सम्झौताले नेपाललाई कस्तो फाइदा पुर्‍याउँछ?

    थप जानकारी
    next
  3. अँगालो

    अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनको स्पर्श र तापक्रमको महसुस गर्न प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कार जितेका हुन्।

    थप जानकारी
    next
  4. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    साङ्केतिक तस्बिर

    प्रयोगशालाबाट गुणस्तरहीन प्रमाणित भए पनि विभागले ती औषधिको बिक्री रोक्का र बजारबाट फिर्ता गराउने मात्र निर्णय गर्दा "दोषीलाई उन्मुक्ति दिने गरेको" उपभोक्दा अधिकारकर्मीको भनाइ छ।

    थप जानकारी
    next
  5. जिम रीड

    स्वास्थ्य संवाददाता

    मोल्नुपिरभिर

    खाने चक्कीबाट असाध्यै सकारात्मक परिणाम आएपछि क्लिनिकल परीक्षण तय गरिएभन्दा छिटो अन्त्य गरिएको र आपत्‌कालीन प्रयोग अनुमति माग्न लागिएको बताइएको छ।

    थप जानकारी
    next
  6. नक्कली औषधि

    भारतको गुजरातमा मुख्य कार्यालय रहेको युमेडिका ल्याबरोटरिजले उत्पादन गरेको देखिने एउटा औषधि 'नक्कली' भेटिएपछि त्यसको विक्रीवितरणमा सरकारले प्रतिबन्ध लगाइदिएको छ।

    थप जानकारी
    next
  7. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    सिटामोल

    एउटै पसलमा सिटामोल पाउन नसकेपछि विभिन्न पसल चाहर्नुपर्ने बाध्यता आइलागेको गुनासो सामाजिक सञ्जालमार्फत् कतिपयले गरिरहेको पाइन्छ।

    थप जानकारी
    next
  8. अशोक दाहाल

    बीबीसी न्यूज नेपाली

    झलनाथ खनाल

    मिर्गौलाको सामान्य समस्या औषधोबाटै कम गर्न सकिने भए पनि रगतमा फोहोरको मात्रा बढ्दै गएमा थप उपचारविधि अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन्।

    थप जानकारी
    next
  9. विनिता दाहाल

    बीबीसी न्यूज नेपाली

    औषधि

    कोरोनाभाइरसका बिरामीलाई सामान्यदेखि मध्यम लक्षण मात्रै देखिँदा पनि अनावश्यक खालका औषधि र परीक्षणहरू गर्न लगाउँदा त्यसले बिरामीलाई आर्थिकभार पर्ने र स्वास्थ्यमा गम्भीर असर पुग्ने चिकित्सकहरू बताउँछन्।

    थप जानकारी
    next
  10. सिटामोल

    कोरोनाभाइरसले निम्त्याएको सङ्कटका बेला अत्यावश्यक पारासिटामोलको अभाव भएपछि यसको मूल्य वृद्धिको कुरा उठेका छन्। यो कुरा अहिले किन उठ्यो?

    थप जानकारी
    next