किम जङ-अन

  1. क्षेप्यास्त्र परीक्षणका दृश्य

    उत्तर कोरियाका सरकारी सञ्चार माध्यमहरूले नयाँ क्षेप्यास्त्रलाई 'रणनीतिक हतियार' भनेका छन्। त्यस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।

    थप जानकारी
    next
  2. नेता किम जङ अन र उनकी बहिनी किम यो-जङलाई

    कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध सन् १९५३ मा एउटा युद्धविरामपछि रोकिएको थियो। तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन।

    थप जानकारी
    next
  3. अङ्कित पान्डा

    उत्तर कोरिया विश्लेषक

    क्षेप्यास्त्र

    उत्तर कोरियाले अहिलेको समयमा नै किन त्यस्तो परीक्षण गर्‍यो ? त्यो परीक्षण कत्तिको महत्त्वपूर्ण छ ? परीक्षणको त्यो घटनाले उत्तर कोरियाको प्राथमिकता के हुन् भन्ने विषयमा के थाहा पाउन सकिन्छ?

    थप जानकारी
    next
  4. Video content

    Video caption: उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ
  5. उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको विषयमा टेलिभिजनमा प्रसारित समाचार हेर्दै सोलवासीहरू

    गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।

    थप जानकारी
    next
  6. Video content

    Video caption: उत्तर कोरियाः वार्षिक सैन्य परेडमा मास्क र विशेष सूट लगाएका सैनिक

    उत्तर कोरियामा देशको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा के देखियो?

  7. किम जङ-अन

    अस्त्रका लागि आवश्यक प्लूटोनीअम उत्पादन गर्न सक्ने पारमाणविक केन्द्र जुलाई महिनादेखि नै सक्रिय रहेको संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनले जनाएको छ।

    थप जानकारी
    next
  8. मून जे-इन

    गत वर्ष प्योङ्याङले आपसी कुराकानीका सबै स्थापित माध्यमहरू काटिदिएपछि दुई कोरियाबीच कुनै संवाद भएको थिएन।

    थप जानकारी
    next
  9. किम जङ-अन

    पार्टीका वरिष्ठ नेताहरूलाई सम्बोधन गर्दै किमले अमेरिकासँग कुराकानी र द्वन्द्वका लागि तयारी गर्नुपर्ने बताएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    थप जानकारी
    next
  10. लोरा बिकर

    बीबीसी न्यूज, सोल

    कोरिया चलचित्र

    उत्तर कोरियाले हालै विदेशी प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजायसहितका कानुनहरू लागु गरेको छ। किन यस्तो?

    थप जानकारी
    next