व्यापार

  1. मितेरी पुलको फाइल तस्बिर

    कोभिड महामारी सुरु भएयता नेपाली ट्रक एवं व्यापारीहरू चीनतर्फ जान नपाएकाले उनीहरू पूर्णतः चिनियाँ कार्यशैलीमा भर पर्न बाध्य भएको बताइन्छ।

    थप जानकारी
    next
  2. चीन नेपाल व्यापार

    उत्तरी नाकाबाट सहज रूपमा सामान आयात-निर्यात गर्न दुवैपक्षबीच पर्याप्त संवादको कमी र चीनले नेपालको क्षमतामा विश्वास गर्न नसक्नु कारक रहेको नेपाली अधिकारी तथा व्यापारीको ठम्याइ छ।

    थप जानकारी
    next
  3. बन्दरगाह

    एकजना कामदार कोभिड-१९ को डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएपछि बुधवार निङ्गबाओ-जोसान बन्दरगाहका सेवाहरू बन्द गरिएको हो। त्यसको असर कस्तो हुन्छ?

    थप जानकारी
    next
  4. भारतीय विमान

    भारतीय सरकार स्रोतले फ्रान्सेली अदालतको आदेश प्राप्त भएपछि त्यसको कानुनी उपचार खोज्ने बताएको छ।

    थप जानकारी
    next
  5. मदिरा

    अस्ट्रेलियाको मदिराका लागि चीन सबैभन्दा ठूलो बजार हो र त्यहाँका मदिरा निर्माताहरूले भन्सार दरले नराम्ररी प्रभाव पारेको बताएका छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: अफ्रिकाको एउटा गाउँ जहाँ पैसाबिनै सामान किनबेच हुन्छ

    नाइजिरियाको एउटा गाउँमा अहिले पनि सामान साटेर व्यापार-विनिमय गर्ने प्राचीन चलन बाँकी छ।

  7. विद्युत्

    नेपालले भारतबाट तोकिएको शुल्कमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेर बिजुली खरिद गर्दै आएकोमा अब 'डे अहेड मार्केट' अर्थात् शनिवार राति १२ बजेपछिको बिजुली चाहिए शुक्रवार बिहान १० बजेभित्र आवेदन दिएर विद्युत् खरिद गर्न सक्ने अधिकारीहरू बताउँछन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: सूइज नहर: तथ्याङ्कमा 'सबैभन्दा महँगो ट्राफिक जाम'

    विश्वभरिका उपभोक्ता इजिप्टको स्वामित्वमा रहेको सूइज नहर अवरुद्ध हुँदा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुने देखिएको छ।

  9. पानीजहाज

    एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार ओहोरदोहोर हुन्छ।

    थप जानकारी
    next
  10. विद्या भण्डारी

    बाङ्ग्लादेशमा शून्य भन्सार दरमा मालसामान निकासी गर्न सकिनेगरी सौविध्यप्राप्त व्यापार सम्झौता गर्ने तयारी भइरहेको बताइएको छ।

    थप जानकारी
    next