पानी

  1. Video content

    Video caption: लद्दाख

    लद्दाख

  2. कोलेराको जीवाणु

    मध्य असोजदेखि कपिलवस्तुमा झाडापखालाको प्रकोपमा देखिएपछि बिरामीबाट सङ्कलित केही नमुनामा हैजाको जीवाणु पाइएसँगै अवस्था नियन्त्रणका लागि थप कार्यक्रम अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  3. केरला

    बाढीका कारण थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

    थप जानकारी
    next
  4. शिवराज अस्पतालमा उपचाररत बिरामी

    लुम्बिनी प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर चौधरीले परीक्षण गरिएकामध्ये दिसाको एउटा नमुनालाई हैजाको 'आशङ्का'मा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन लागिएको बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  5. ज्वालामुखी क्षेत्रमा पुगेका मानिसहरू विषालु ग्यासका कारण मरेका पनि छन्

    ज्वालामुखीका कारण चट्टान पग्लिएर समुद्रमा मिसिएको दृश्य राम्रो देखिन सक्छ तर त्यो घातक पनि हुनसक्छ।

    थप जानकारी
    next
  6. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    मेलम्ची

    बाढीपहिरोका कारण क्षति पुगेसँगै उक्त आयोजना सम्पन्न गर्ने समयावधि पछि धकेलिएको थियो। सम्पन्न भइनसेकको भए पनि प्रभाव पर्नुअघि केही हप्ता परीक्षणका रूपमा परियोजनाले काठमाण्डू उपत्यकामा पानी प्रवाह गरेको थियो।

    थप जानकारी
    next
  7. स्वेच्छा राउत

    बीबीसी न्यूज नेपाली

    ट्रिपरमार्फत् नदीबाट निकालिएको बालुवा ओसार्दै

    सर्वोच्च अदालतले कालीगण्डकीबाट नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरीनिकासी गर्ने, प्राकृतिक बहाव परिवर्तन हुने लगायतका काम नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको भए पनि त्यस्तो काम नरोकिएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: पानी महात्म्य : तपाईँको आँसु र पिउने कफीसँग डाइनोसरको के सम्बन्ध?
  9. Video content

    Video caption: मेचलम्चीमा पुगेको क्षतिले सिकाएको पाठ के हो?

    मेचलम्चीमा पुगेको क्षतिले सिकाएको पाठ के हो?

  10. ड्रोनबाट लिइएको मेलम्ची आयोजना अन्तर्गतको हेडवर्क्स भएको स्थानको तस्बिर

    बर्खायाममा जसोतसो आपूर्ति भइरहेको भए तापनि आगामी हिउँदमा ठूलो जनघनत्व भएको काठमाण्डू उपत्यकामा कसरी होला खानेपानी आपूर्ति र व्यवस्थापन?

    थप जानकारी
    next