शिक्षा

  1. निर्वाचन आयोग

    निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता उपलब्ध नगराउन निर्देशन दिएपछि त्यस्ता शिक्षक सङ्गठन उक्त निर्णयप्रति सकारात्मक देखिँदैनन्।

    थप जानकारी
    next
  2. फिरोजा अकबरियन

    बीबीसी पर्सियन

    अफगान शिक्षिका एन्जेला गायुर

    अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएयता बालिकाहरूलाई विद्यालय जानबाट रोक लगाइएको छ। प्रवासमा बस्ने एक शिक्षिकालाई भने यो नै अनलाइन विद्यालय थाल्ने अवसर बन्यो। केही साताभित्रै उनका झन्डै १,००० विद्यार्थी बने र त्यसमा ४०० स्वयंसेवी शिक्षकहरूले साथ दिए।

    थप जानकारी
    next
  3. प्रदीप बस्याल

    बीबीसी न्यूज नेपाली

    शिक्षा

    विद्यालयमा एक शैक्षिक सत्रमा १८० दिन अथवा १,०२५ घण्टा पढाउनुपर्ने गरी मौजुदा पाठ्यक्रम भए पनि त्यो महामारीयता तेस्रो शैक्षिक सत्रमा अवरुद्ध छ। छुटेको पढाइ पूरा गर्न कसरी सम्भव छ?

    थप जानकारी
    next
  4. सइद अनवरको शतकको सहायताले पाकिस्तानले २७३ रनको चुनौति प्रस्तुत गरेको थियो।

    आइतवार साँझ निकै व्यग्रता साथ प्रतीक्षा गरिने र सबैभन्दा प्रतिस्पर्धात्मक ठानिने खेलका लागि भारत र पाकिस्तान टी२० विश्वकपमा भेट्दै छन्।

    थप जानकारी
    next
  5. चीन

    शनिवार चीनको स्थायी विधायिकाको रूपमा रहेको न्याश्नल पीपल्स कङ्ग्रेसले नयाँ कानुन नै पारित गरेको हो।

    थप जानकारी
    next
  6. विद्यालय

    एघार वर्षका साना बालबालिकालाई समेत नग्न तस्बिरहरू पठाउन तिनका सहपाठीहरूबाट दबाव आउने गरेको विवरणहरू यूकेको वेल्समा भएको अध्ययनले देखाएको छ।

    थप जानकारी
    next
  7. शिक्षा मन्त्रालय

    करिब १,२०० को सङ्ख्यामा रहेको बताउने नेपाली विद्यार्थीहरूले शिक्षा मन्त्रालय, संसदीय समिति र काठमाण्डूस्थित चिनियाँ दूतावाससँग पढाइ पूरा गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै आएका छन्।

    थप जानकारी
    next
  8. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    विद्यार्थीसँग भारती

    नयाँ प्रविधिका ल्यापटप र गुणस्तरीय इन्टरनेट सेवामा पहुँच भएकाहरूका लागि त अनलाइन कक्षा गज्जबै भयो तर जसका लागि यी दुवै कुरा पहुँच बाहिर थिए उनीहरूको अवस्था के भयो?

    थप जानकारी
    next
  9. Video content

    Video caption: भारतीय गाउँको सडकमै कक्षा चलाउने शिक्षक

    महामारीका कारण बन्दाबन्दीमा गरिब बालबालिकाले पढ्न नपाएपछि एक प्राथमिक शिक्षकले गाउँको बाटोलाई नै कक्षाकोठा बनाएर पढाइरहेका छन्।

  10. अफगानिस्तानको कक्षा कोठा

    अफगानिस्तानमा छात्रहरू मात्रै अध्ययन गर्न जान मिल्नेगरी विद्यालय खुल्दा एक बालिकाले आफ्नो भविष्य अन्धकारमय भएको बीबीसीलाई बताएकी छन्।

    थप जानकारी
    next