ऊर्जा

  1. माथिल्लो तामाकोशी

    स्वदेशी पुँजी र व्यवस्थापनमा सम्पन्न गरिएको नेपालको हालसम्मकै ठूलो आयोजना उद्घाटन भएको दुई साता नबित्दै समस्या देखिएको विवरण आएका छन्।

    थप जानकारी
    next
  2. जलविद्युत् आयोजना

    ठूलो कुनै समस्या नआए ''सोमवारबाटै ७६ मेगावाट विद्युत् उत्पादन सुरु हुने'' र त्यसको वितरणका लागि प्रसारण लाइनको पनि व्यवस्था मिलाउने कार्य सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    थप जानकारी
    next
  3. महाकाली राजमार्गमा जलविद्युत् आयोजनाको सामग्री लैजाँदै एउटा ट्रक

    मनसुनको सुरुवातसँगै नेपालका विभिन्न भागमा रहेका विद्युत् आयोजनामा अर्बौँ रुपैयाँको क्षति पुगेको प्रवर्तकहरूले बताएका छन्।

    थप जानकारी
    next
  4. विद्युत् प्रसारण

    ऊर्जा क्षेत्रमा कार्यरत केही अधिकारी र विज्ञहरूका अनुसार भारतको नयाँ नीतिले भारत नेपाल-बाङ्ग्लादेश विद्युत् आयात/निर्यातमा सहजीकरण गर्न तत्पर भएको देखिएको छ।

    थप जानकारी
    next
  5. फर्नान्डो डुआर्टे

    बीबीसी विश्व सेवा

    अनलाइन बैठक

    एउटा नयाँ अध्ययनले अडिओ सुविधा मात्र प्रयोग गरी अनलाइन बैठक गर्दा उल्लेख्य मात्रामा कार्बन उत्सर्जन कम गर्ने देखाएको छ।

    थप जानकारी
    next
  6. मध्यरातदेखि बिजुली जाँदा देशैभर अन्धकार भएको थियो

    पाकिस्तानभरि विद्युत् आपूर्ति बन्द भएपछि अधिकारीहरूले सर्वसाधारण नागरिकहरूलाई शान्त रहन आग्रह गरेका छन्।

    थप जानकारी
    next
  7. सञ्जय ढकाल

    बीबीसी न्यूज नेपाली

    महाकाली नदी

    दिल्लीको पहलमा यसै साता भएको विशेष बैठकले पञ्चेश्वर आयोजना कार्यान्वयन गर्न महत्त्वपूर्ण प्रगति गरेको बताइँदै गर्दा एउटा मुख्य अड्चन अझै बाँकी रहेको भनिएको छ।

    थप जानकारी
    next
  8. कुलमान

    अचेल किन बेलाबेला झ्याप्पझ्याप्प बिजुली गइरहेको होला? लोडशेडिङ हटाएको श्रेय दिइने गरेका कुलमान घिसिङ यसो भन्छन्।

    थप जानकारी
    next
  9. विद्युत

    दुई देशमा उत्पादन भएको विद्युत् खपतका लागि 'एक्सचेन्ज मार्केट'मा प्रवेशका लागि सरकारले सहमति दिइसकेको अवस्थामा उक्त विषयमा थप कुराकानी हुने बताइएको छ।

    थप जानकारी
    next
  10. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    विद्युत्

    मुसाले तार काटेको घटनासँग जोडेर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल विद्युत्‌ प्राधिकरणको कटाक्ष गरिरहेका छन्। लोडशेडिङबारे विषयमा प्राधिकरणका अधिकारी के भन्छन्?

    थप जानकारी
    next