पुष्पकमल दाहाल 'प्रचण्ड'

  1. प्रचण्ड

    सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १,७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टीले जनाएको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: जनार्दन शर्मा
  3. अशोक दाहाल

    बीबीसी न्यूज नेपाली

    प्रचण्ड

    विभिन्न समयमा फेरेका छ वटामध्येको एउटा नाम 'प्रचण्ड'बाट आफूलाई चिनाउने पुष्पकमल दाहालले निरन्तर ३२ वर्षदेखि पार्टीको नेतृत्व गरिरहेका छन्।

    थप जानकारी
    next
  4. प्रचण्ड

    नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्डले 'देश र श्रमिक वर्गलाई सेवा गर्ने सम्भवतः अन्तिम मौका आफूले पाएको प्रतिक्रिया दिएका छन्।

    थप जानकारी
    next
  5. माओवादी महाधिवेशनका सहभागि

    माओवादीमा अध्यक्षमा प्रचण्डलाई चुनौती नभए पनि पदाधिकारीमा धेरै आकाङ्क्षी देखिएका छन्। माओवादीमा अध्यक्ष पछि शक्तिशाली मानिने महासचिव पदमा प्रभावशाली नेताहरूको दाबी छ।

    थप जानकारी
    next
  6. प्रचण्ड

    प्रचण्डले पार्टीलाई बलियो बनाउने प्राथमिकता भए पनि आगामी निर्वाचनसम्म राष्ट्रवादी शक्तिहरूबीच गठबन्धन बनाएर जानुपर्ने सङ्केत गरेका छन्।

    थप जानकारी
    next
  7. माओवादी अधिवेशन

    प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता राष्ट्रघाती नभएको भन्दै बचाउ गरे भने केही कम्युनिस्ट दलका नेताहरूले एमसीसी खारेज गरिनुपर्ने धारणा अघि सारे।

    थप जानकारी
    next
  8. माओवादी महाधिवेशन

    मा‌ओवादीको निर्णयलाई कतिपयले पार्टी नेतृत्वमा आफ्नो कार्यकाल सुनिश्चित गर्ने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दाउको रूपमा अर्थ्याएका छन् भने दलका नेताले तयारी पुग्दो देखेर महाधिवेशन बनाइएको दाबी गरेका छन्।

    थप जानकारी
    next
  9. प्रचण्ड

    अहिले राष्ट्रिय राजनीतिलाई तरङ्गित बनाइरहेको अमेरिकी एमसीसी अनुदान सहायताबारे सत्तारूढ माओवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बहस हुने ठानिएको छ।

    थप जानकारी
    next
  10. शरद केसी

    बीबीसी न्यूज नेपाली

    प्रचण्ड

    आइतवारदेखि काठमाण्डूमा सुरु हुन लागेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट के पदाधिकारीमा नयाँ अनुहार आउलान् र त्यसको निम्ति मतदान होला?

    थप जानकारी
    next