औलो

  1. परजीवीबाट सङ्क्रमित लाम्खुट्टेको टोकाइबाट औलो रोग मानिसमा सर्छ।

    खोप विकासकर्ताहरूले प्रारम्भिक परीक्षणहरूमा औलोविरुद्ध प्रभावकारी खोप पत्ता लागेको देखिएको र अब यसको परीक्षण चार अफ्रिकी देशमा गरिने बताएका छन्।

    थप जानकारी
    next
  2. जेम्स ग्यालहर

    स्वास्थ्य तथा विज्ञान संवाददाता

    लाम्खुट्टे

    प्रत्येक वर्ष औलोका कारण चार लाख जनाभन्दा बढीको मृत्यु हुन्छ। तीमध्ये अधिकांश पाँच वर्षमुनिका बालबालिका छन्।

    थप जानकारी
    next
  3. रीयालिटी चेक टीम

    बीबीसी न्यूज

    परीक्षण

    राष्ट्रपति ट्रम्पले औलोको औषधि क्लोरोक्वाईन कोरोनाभाइरसविरुद्ध प्रयोग गर्न स्वीकृत गरिएको बताएका छन्। के त्यो सत्य हो?

    थप जानकारी
    next
  4. लामखुट्टे

    मलेरियाका कारण प्रत्येक वर्ष संसारभर करिब चार लाख ३५ हजार जनाको मृत्यु हुने गरेको छ। त्यसमा सबैभन्दा बढी पाँच वर्षभन्दा मुनिका बालबालिका पर्ने गरेका छन्।

    थप जानकारी
    next