सन्तान जन्माउने क्षमता

  1. गुजरातमा अपहरणमा परेका शिशु

    भारतको गुजरातमा जन्मिएको दुई दिनमै चोरिएका यी शिशु दुई महिनाभित्र फेरि किन अपहरणमा परे?

    थप जानकारी
    next
  2. दक्षिण अफ्रिकी महिला

    एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने बताइएको छ।

    थप जानकारी
    next
  3. बच्चा

    यसअघि सन् २००८ मा अमेरिकाका आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकै पटकमा सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम थियो।

    थप जानकारी
    next
  4. जीसीलो ड्लुड्ला

    विगत २० वर्षमा कम्तीमा ३८ वटा देशमा व्यक्तिको इच्छाबिना बलपूर्वक बन्ध्याकरण गराइएको विवरणहरूले देखाउँदा ‘मानवाधिकारको चरम उल्लङ्घन’ ठहर हुने यस्तो गतिविधिबाट सबैभन्दा बढी पीडित हुनेमा महिला र अल्पसङ्ख्यक समुदाय छन्।

    थप जानकारी
    next
  5. भ्यानेसा सेन्टेनो

    विश्वका झन्डै १५ करोड महिलाहरू सुरक्षित मानेर गर्भनिरोधक चक्की प्रयोग गर्छन्। तर त्यसबाट दुर्लभ खालको नकारात्मक प्रभाव पनि पर्न सक्छ। एक महिलाको अनुभव यस्तो छ।

    थप जानकारी
    next
  6. मली गिब्सन

    आईभीएफ प्रविधिमार्फत् २७ वर्षअघि विकसित भ्रूणबाट यस वर्ष अमेरिकामा एक बालिकाको जन्म भएको छ।

    थप जानकारी
    next
  7. शक्तिमाया तामाङ

    बीबीसी न्यूज नेपाली, नुवाकोट

    पांच बच्चाको जन्म

    सोमवार एकै पटक पाँच शिशुलाई जन्म दिएका दम्पतिले आफू छोरीहरूको आमाबुबा बन्न पाउँदै निकै खुसी र भाग्यशाली भएको बताएका छन्।

    थप जानकारी
    next
  8. सिङ्गापुर

    आर्थिक सङ्घर्ष र जागिर गुम्ने गरेकाले मानिसहरूले बच्चा पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ।

    थप जानकारी
    next
  9. मिरिअम मेन्किन

    आजीवन सङ्घर्ष गरेकी मिरिअम मेन्किनले विज्ञानमार्फत् मानवजातिलाई अद्भुत उपहार दिइन्, तर अझै पनि धेरैले उनलाई चिन्दैनन्। मानव शरीरबाहिर पहिलो पटक उनले डिम्बलाई निषेचन गराएकी थिइन्।

    थप जानकारी
    next
  10. जेम्स ग्यालहर

    स्वास्थ्य तथा विज्ञान संवाददाता

    पाँच वर्ष मुनिका बालबालिकाहरू सन् २०१७ मा ६८.१ करोड भएकामा सन् २१०० मा ४०.१ करोड पुग्नेछन।

    विश्वका १९५ देशमध्ये १८३ देशमा जन्मदर बढ्नसक्ने तहभन्दा कम भएकाले प्रजनन क्षमता विश्वव्यापी समस्या बन्नसक्ने चिन्ता छ।

    थप जानकारी
    next