कपडा उद्योग

  1. मेट गाला

    यो कार्यक्रममा सहभागी हुन जाँदा चर्चित पाहुनाहरूले भित्र हुँदा मास्क लगाउनुपर्ने तथा कोभिड-१९ सम्बन्धी नियम पालना गर्नुपर्ने बनाइएको थियो।

    थप जानकारी
    next
  2. गोहीको छालाबाट निर्मित झोला

    अस्ट्रेलियामा वन्यजन्तुसँग सम्बन्धित व्यापारमा संलग्न भएको पाइएमा अधिकतम १० वर्ष जेल सजाय भोग्नुपर्ने र २,२२,००० अस्ट्रेलियाली डलर जरिबाना तिर्नुपर्ने व्यवस्था छ।

    थप जानकारी
    next
  3. मारिको ओई, पिटर होस्किन्स

    बीबीसी न्यूज

    कपडा

    एशियाका विकासशील अर्थतन्त्रका लागि कपडा उत्पादन एउटा महत्त्वपूर्ण उद्योग हो, तर कोरोनाभाइरस महामारीका कारण एशियाका कपडा उद्योगहरूमा लाखौँ जागिर जोखिममा रहेको देखिन्छ।

    थप जानकारी
    next
  4. जापान

    जापानमा कम्पनीहरूले महिलालाई काममा चस्मा लगाउनमा कडाइ गरेपछि कार्य पोशाकसम्बन्धी बहस सुरु भएको छ।

    थप जानकारी
    next
  5. जेनिफर लोपेज

    गुगल इमेजेज सुरु गराउने लुगालाई चर्चित गायिका तथा नायिका जेनिफर लोपेजले दुई दशकपछि पुन: प्रयोगमा ल्याएकी छन्।

    थप जानकारी
    next
  6. स्पेनको पाम्प्लोनामा जनावर अधिकार र उनीहरूविरुद्धको क्रुरता अन्त्य हुनु पर्ने माग गर्दै गरिएको प्रदर्शन

    तपाइँले सन्देश लेखिएका टिशर्ट संसारमा जताततै देख्नुहुन्छ। त्यसले तपाइँबारे तुरुन्तै केही सङ्केत गर्छ। तर त्यसले तपाइँको व्यक्तित्वबारे चाहिँ के भन्छ? पढ्नुहोस्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: ‘सबै ढोका बन्द भएपछि ज्याकेट रोजेँ’

    ‘सबै ढोका बन्द भएपछि ज्याकेट रोजेँ’