जनसाङ्ख्यिक तथ्याङ्कको अध्ययन

  1. जनसङ्ख्या

    एउटा विश्वव्यापी अध्ययनले नेपालमा सन् २०४३ मा जनसङ्ख्या उच्चविन्दुमा पुगेर झर्ने प्रक्षेपण गरेको छ। देशभित्रै गरिएको अध्ययनले पनि नेपाल विकास देख्न नपाइकनै वृद्धको देश बन्न सक्ने चेतावनी दिएको बताइन्छ।

    थप जानकारी
    next
  2. जनगणना

    २०७८ सालमा हुने जनगणनामा आफ्नो छुट्टै पहिचान स्थापित गरिनुपर्ने भन्दै झण्डै ५० वटा समूहहरूले माग गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next