अर्थतन्त्र

  1. अशोक दाहाल

    बीबीसी न्यूज नेपाली

    संसद् बैठकमा एमाले अवरोध

    सरकारले संसद्‌‌मा आफ्नो काम अगाडि लगिरहेको रहेको छ तर एमालेले आफ्नो अवरोधका कारण राष्ट्रिय महत्त्वका विषयमा सरकारलाई प्रश्न गर्न सकेको छैन।

    थप जानकारी
    next
  2. मङ्ग वान्जू

    ह्वावेइकी उच्च अधिकारी मङ्ग वान्जू क्यानडामा रिहा भएको केही घण्टामै क्यानडाका माइकल स्प्याभर र माइकल कोभिङलाई चीनले नियन्त्रणमुक्त गरिदिएको छ।

    थप जानकारी
    next
  3. डोटीमा बिक्रीका लागि राखिएका फलफूल र तरकारी

    विभिन्न सरकारी निकाय तथा व्यापारीहरूका संस्थाले सार्वजनिक गरेको विवरण हेर्दा विशेषगरी तरकारी र खाद्यान्नको मूल्यवृद्धि भएको देखिएको छ।

    थप जानकारी
    next
  4. चिनको साङ्घाइमा रहेको एभरग्य्रान्डे सेन्टर

    लगानीकर्ताहरूसँग गरिएको सम्झौता अनुसार तिर्नुपर्ने समय सीमाको ३० दिनभित्र पनि कम्पनीले विदेशी ऋणपत्रको भुक्तानी गर्न नसके एभरग्रान्डे झन् समस्यामा पर्न सक्छ।

    थप जानकारी
    next
  5. चीन

    विश्वको सबैभन्दा बढी ऋण लिएको घरजग्गा व्यवसायी सङ्कटमा- के उसको विशाल स्वरूपले विफल हुन दिँदैन?

    थप जानकारी
    next
  6. संसद् अवरोध गर्दै एमाले सांसदहरू

    बजेट प्रतिस्थापन गर्ने विधेयक समयभित्रै पारित नभएपछि गत बुधवारबाट सरकार बजेट खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ।

    थप जानकारी
    next
  7. मतिना त्वनाबासु

    भक्तपुर

    अहिले शेयर बजारमा किन धेरै महिलाहरू सक्रिय?

    शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले भन्दा यो क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाएको अनुभव सुनाउँछन्।

    थप जानकारी
    next
  8. स्मार्ट कार्ड

    डिजिटल कारोबार गर्न सजिलो भएकाले छलकर्ताले प्रयोगकर्ताहरूलाई झुक्याउन सक्ने जोखिम उच्च रहने नियामक अधिकारी तथा विज्ञहरूको मत पाइन्छ।

    थप जानकारी
    next
  9. संसद् बैठकमा एमाले सांसद्‌हरूको नाराबाजी

    बजेट पारित नहुँदा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख लगायतका उच्च पदाधिकारीहरूको तलब भत्ता किन रोकिँदैन तर प्रधानमन्त्री र मन्त्रीहरूको रोकिन्छ?

    थप जानकारी
    next
  10. बिटकोइन

    क्रिप्टोकरेन्सी कारोबारबारे जानकारहरूले केन्द्रीय ब्याङ्कको कदमले 'प्रविधि प्रयोगलाई निरुत्साहित गरेको' बताएका छन्।

    थप जानकारी
    next