हवाईयात्रा

  1. An aeroplane lands in a beautiful sunset

    दक्षिणी इङ्ल्यान्डमा जमिनको नजिकै हुनेगरी उडिरहेको विमानबाट खसेको मलमूत्र एक व्यक्तिमाथि पर्‍यो। यो कति खतरनाक छ र यस्तो घटनाको सम्भावना कति हुन्छ?

    थप जानकारी
    next
  2. Video content

    Video caption: 'अविरल वर्षाका कारण करिव १०० उडान रद्ध, विराटनगर उडान हुन एक-दुई दिन लाग्न सक्ने'

    'अविरल वर्षाका कारण करिव १०० उडान रद्ध, विराटनगर उडान हुन एक-दुई दिन लाग्न सक्ने'

  3. इजरेल

    नेपाली कामदारले रोजगार सम्झौतामा हस्ताक्षर गरेको पाँच दिनभित्र भिसा जारी गर्नका लागि वैदेशिक रोजगार विभागले सिफारिशसहित सहजीकरण गर्नेछ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: दानका लुगा

    दानका लुगा

  5. एअर इन्डिया

    पछिल्लो बिक्री वायुसेवा प्रदायकको सम्पूर्ण स्वामित्व बिक्री गर्न चाहिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि सुखद रहेको जनाइएको छ।

    थप जानकारी
    next
  6. खोप

    जिल्ला स्वास्थ्य कार्यालयहरूले सीमानाका भएर आउने नागरिकका लागि खोपको मात्रा छुट्ट्याइएको र लगाउनका लागि दिन पनि तोकिएको बताएका छन्।

    थप जानकारी
    next
  7. नारायण कार्की

    पोखरा

    पोखरा विमानस्थल

    पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने नयाँ मिति तोकिएको छ। उक्त विमानस्थलको निर्माणमा कति प्रगति भएको छ?

    थप जानकारी
    next
  8. विमानस्थल

    जहाजमा उड्दा प्राविधिक समस्या आए आपत्‌कालीन अवतरणका लागि काठमाण्डू नै फर्कनुपर्ने अहिलेको अवस्था असाध्यै जोखिमपूर्ण रहेको बताइएको छ।

    थप जानकारी
    next
  9. अस्ट्रेलिया

    अस्ट्रेलियाले खोप लगाएका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय यात्रा खुलाउने निर्णय गरेको छ। १८ महिना अस्ट्रेलियाका नाका बन्द थिए।

    थप जानकारी
    next
  10. साङ्केतिक फाइल तस्बिर

    काठमाण्डूबाट विराटनगरका लागि सोमवार बिहान उडेको बुद्ध एअरको एउटा विमानलाई पुनः काठमाण्डू नै फर्काएर अवतरण गराउनु परेको थियो।

    थप जानकारी
    next