पशुकल्याण

  1. Video content

    Video caption: गुजरातको खाडीमा चरन मासिँदा 'पौडी खेल्ल सक्ने' दुर्लभ ऊँट जोखिममा

    नुन उद्योगले समुद्रको ज्वारभाटा छेक्ने काम गरेकाले ऊँटको चरन मासिने डर बढेको ऊँटपालकहरू बताउँछन्।

  2. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    जङ्गली हात्ती

    केही जङ्गली हात्तीहरू दक्षिणी भारतीय सहरहरूमा मानिसलाई कुनै हानि नपुर्‍याई बस्दै आएका छन्। अधिकांश हात्तीले मान्छेलाई हानि पुर्‍याउँदैनन् जुन कुरा विगतमा सामान्य थियो। उसोभए यो नयाँ क्रम पछाडि रहस्य के छ?

    थप जानकारी
    next
  3. नाथुसिअस पिपिस्ट्रेल पोथी चमेरो

    ब्रिटेनबाट युरोपमा सबैभन्दा लामो यात्रा गरेको कीर्तिमान सोही चमेरोले बनाएको एउटा ब्रिटिश संस्थाले पुष्टि गरेको छ।

    थप जानकारी
    next
  4. ईश्वर जोशी

    चितवन

    पाटे बाघ

    वनजङ्गलको बीचमा भएका राजमार्गमा गाडीको ठक्करबाट थुप्रै वन्यजन्तुको मृत्यु हुने गरेको छ। स्याटलाइट टेलिमेट्री जडित पाटेबाघमा गरिएको अध्ययनले के देखायो?

    थप जानकारी
    next
  5. Video content

    Video caption: भेडाको बथान माथिबाट यस्तो देखियो

    भेडाको बथान माथिबाट यस्तो देखियो

  6. Video content

    Video caption: गैँडा गणना: कौशिला मोक्तान भन्छिन्, ‘खोज्दाखोज्दै झाडीमै हराइन्छ’

    सन् २०१५ को गैँडा गणना अनुसार ६४५ गैँडा रहेका थिए र त्यसयता १६१ वटा गैँडाको विभिन्न कारणले मृत्युभएको छ।

  7. Video content

    Video caption: कसरी हात्तीका ३० हजार ‘सेल्फीहरूले’ जीवन बचाउन मद्दत गर्लान्

    कसरी हात्तीका ३० हजार ‘सेल्फीहरूले’ जीवन बचाउन मद्दत गर्लान्

  8. Video content

    Video caption: वुहानका १० हजार घरपालुवा जनावरको ज्यान जोगाउने व्यक्ति

    लकडाउनमा मालिकहरू फर्कन नपाएपछि घरपालुवा जनावरको अवस्था के हुन्छ? चीनको वुहानमा यस्तै १०,००० जनावरको हेरचाह गरेका डु फान के भन्छन्?

  9. Video content

    Video caption: अण्डा र बच्चा उत्पादनमा 'प्रगति' तर संरक्षणमा 'चुनौती'

    चितवन राष्ट्रिय निकुञ्ज घडियाल प्रजनन केन्द्रका सहायक वार्डन वेदप्रसाद खड्काले बेलैमा बढ्दो नदी प्रदूषण नियन्त्रण गर्न नसके घडियाल संरक्षण गर्न नसकिने चिन्ता व्यक्त गरेका छन्।

  10. Video content

    Video caption: छावा

    छावा