अल्पसङ्ख्यकको अधिकार

  1. शिन्जियाङ क्षेत्रमा अल्पसङ्ख्यकका लागि चीनले शिविरहरूको सञ्जाल बनाएको छ

    बेइजिङमाथि दबाव दिन युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले एउटा समन्वयात्मक प्रयास गरेका छन्।

    थप जानकारी
    next
  2. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    तेस्रोलिङ्गी

    नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूबीचको वैवाहिक सम्बन्धलाई 'कानुनी र सामाजिक मान्यता' दिनेगरी एउटा नीतिको मस्यौदा तयार भएको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: ब्ल्याक लाइभ्स म्याटर: अश्वेत पक्षधर आन्दोलनका चर्चित भाषण

    वर्णभेदको समस्याबारे भूतपूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि अन्य चर्चित व्यक्तिले भनेका कुराहरूले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा बटुलेका छन्।

  4. प्रकाश पन्त

    बीबीसी न्यूज नेपाली

    राउटे

    वर्षौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूले यसपालि मंसिरको दोस्रो साताभित्र आफ्नो कुलपूजा गर्न सकेनन्। सोमवारबाट सुरु भएको उनीहरूको कुलपूजाको महत्त्व कस्तो छ?

    थप जानकारी
    next
  5. तराई

    यसै वर्षबाट काम सुरु गरेको मधेशी आयोगले आफ्नो पहिलो वार्षिक प्रतिवेदनमा मधेशी समुदायको स्पष्ट परिभाषा गरिदिन सरकारलाई आग्रह गरेको छ।

    थप जानकारी
    next
  6. प्रियङ्का दुबे

    बीबीसी संवाददाता

    अब्दुल हलीम

    भारतको पूर्वोत्तर राज्य आसाममा शनिवार जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी) को अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समाविष्ट छैन।

    थप जानकारी
    next
  7. सञ्जय ढकाल

    सम्वाददाता, बीबीसी न्यूज नेपाली

    मोदीसँग भेट

    पुराना बासिन्दा, प्रतिष्ठित पहिचान भएका अनि एकै परिवारका सदस्य समेत छुटेको भन्दै नागरिक रजिस्टर प्रणाली विसङ्गतिपूर्ण देखिएको आसामका भारतीय गोर्खा समुदायका अगुवाले गुनासो गरेका छन्।

    थप जानकारी
    next