इस्लामिक स्टेट समूह

  1. इराक

    सर्वसाधारणले मङ्गलवार इदको तयारी गरिरहँदा उत्तरी साड सहरमा भएको उक्त विस्फोटन त्यहाँ पछिल्ला ६ महिनामा भएको सबैभन्दा घातक बम हमला हो।

    थप जानकारी
    next
  2. माल्दिभ्स

    सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूका अनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो।

    थप जानकारी
    next
  3. सन्तान गुमाएपछि चित्कार गर्दै एक बुवा

    सिरिया युद्ध कसरी सुरु भएको थियो? यो लामो युद्ध अझै किन जारी छ?

    थप जानकारी
    next
  4. मर्वा नाशीर

    बीबीसी अरेबिक

    सिरिया

    सिरियाली नागरिकहरूले १० वर्ष लामो युद्धले आफूहरूमाथि पारेको विध्वंसकारी प्रभावको वर्णन गरेका छन्, कसैले आफूलाई झरेको पात भनेका छन् त कसैले भित्रभित्र मरेको अनुभूति सुनाएका छन्।

    थप जानकारी
    next
  5. पाकिस्तान

    पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको कोइलाखानीमा कार्यरत ११ मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।

    थप जानकारी
    next
  6. स्वामिनाथन नटराजन

    बीबीसी विश्व सेवा

    रेज

    रेज गार्डीले वार्षिक दुई करोडभन्दा बढी कमाउने जागिर छोडेर जिहादी समूह इस्लामिक स्टेटले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा सहभागी भएकी छन्।

    थप जानकारी
    next
  7. अबु बकर अल-बग्दादी

    टर्कीका एक अधिकारीले पक्राउ परेकी रस्मिया अवादलाई 'सूचनाको खानी' भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: आईएस नाइके लुकेर बसेको ठाउँमा यसरी गरियो आक्रमण
  9. अबु बकर अल-बग्दादी

    आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल-हाशेमी अल-कुरैशी नयाँ नेता घोषित भएका छन्।

    थप जानकारी
    next
  10. बग्दादीको परिसर

    इस्लामिक स्टेटका नाइके अबु बकर अल-बग्दादीविरुद्ध अमेरिकी सेनाले गरेको कारबाहीका तस्बिर सार्वजनिक भएका छन्।

    थप जानकारी
    next