अन्तर्राष्ट्रिय फौजदारी अदालत

  1. कमल परियार

    बीबीसी न्यूज नेपाली

    चार्ल्स शोभराज

    केन्द्रीय कारागारमा बन्द चर्चित अपराधी चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यमले प्रकाशित गरेपछि नेपाली जेलमा सुरक्षा कमजोरी देखिएको भन्दै आलोचना भएको छ। कसरी उनले अन्तर्वार्ता दिए त?

    थप जानकारी
    next
  2. Video content

    Video caption: म्यान्मारमा सैन्य सरकारले सू चीविरुद्ध कसरी मुद्दा चलाउँदैछ
  3. प्रचण्ड

    द नेदरल्याण्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराध लगायत विषयका मुद्दा हेर्ने गर्छ। सशस्त्र द्वन्द्वको समयका मुद्दामा नेपाली त्यहाँ पुग्ने सम्भावना कत्तिको छ?

    थप जानकारी
    next
  4. जुबैर अहमद

    बीबीसी संवाददाता

    भारत

    अन्तर्राष्ट्रिय अदालत आइसीजेले दिएको फैसलापश्चात् दक्षिण एसियाका दुई छिमेकीबीच कसको जित भयो त भन्ने बहस छेडिएको छ।

    थप जानकारी
    next
  5. बोस्को नटागन्ड

    'टर्मिनेटर' नाम दिइएका बोस्को नटागन्ड हत्या, बलात्कार, यौन दासत्व र बाल सेना प्रयोग लगायतका १८ कसुरमा दोषी पाइएका छन्।

    थप जानकारी
    next