इस्लाम

  1. मोबाइलमा कुरान पढिँदै

    गत महिना एपल र गुगल दुवैले रुसमा जेल परेका विपक्षी नेता एलेक्सी नभाल्नीले बनाउन लगाएको एउटा रणनीतिक मतदान सम्बन्धी एप हटाएका थिए।

    थप जानकारी
    next
  2. अफगानिस्तान

    रोयटर्स समाचार संस्थाका अनुसार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन्।

    थप जानकारी
    next
  3. सौतिक बिस्वास

    भारत संवाददाता

    भारतमा भएका १.२ अर्ब मानिसमध्ये झन्डै ८० प्रतिशत हिन्दू छन्

    भारतको हरेक दश वर्षमा हुने जनगणना र राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण को तथ्याङ्कमा आधारित भएर प्यू रिसर्च सेन्टरको अध्ययनले देशको धार्मिक संरचना कसरी परिवर्तन भयो र त्यो परिवर्तनका पछाडिका मुख्य कारण के हुन् भनेर जाँच गरेको थियो।

    थप जानकारी
    next
  4. इन्डोनेशियामा कुरान पाठ गर्दै एक बालिका

    तालिबानले शरिया अर्थात् इस्लामिक कानुन अनुसरण गरेर अफगानिस्तानमा शासन गर्ने बताएको छ।

    थप जानकारी
    next
  5. इरानी राष्ट्रपति

    इब्राहिम रइसीले बाहिरिँदै गरेका राष्ट्रपति हसन रुहानीका पालामा अनुभव गरिएको आर्थिक समस्या समाधान गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सबैभन्दा उपयुक्त पात्रका रूपमा आफूलाई प्रस्तुत गरेका छन्।

    थप जानकारी
    next
  6. काबुल आक्रमणका घाइते

    विद्यार्थीहरू विद्यालय भवनबाट निस्किरहेको बेलामा शनिवार विस्फोटनहरू भएका थिए।

    थप जानकारी
    next
  7. इसाई

    एक दशकभन्दा लामो समययताको एउटा कानुनी लडाइँमा मलेशियाली अदालतले यो आदेश दिएको हो।

    थप जानकारी
    next
  8. स्वीट्जर्ल्यान्ड

    स्विट्जरल्यान्डमा भएको जनमत सङ्ग्रहले मुस्लिम महिलाहरूले लगाउने बुर्का तथा निकाबजस्ता मुहार ढाक्ने पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा समर्थन दिएको छ।

    थप जानकारी
    next
  9. विमला चौधरी

    बीबीसी न्यूज नेपाली, नेपालगञ्ज

    कव्वाली सुन्न जम्मा भएका मानिसहरू

    हिन्दू र मुस्लिम लगायत अन्य धर्मावलम्बी पनि हरेक वर्ष सरस्वती पूजाको दिन पारेर मेलामा सहभागी हुन्छन्।

    थप जानकारी
    next
  10. उइगर परिवार

    चीनले उइगरहरूलाई शिविरहरूमा कैद गर्नुका साथै उनीहरूको जनसङ्ख्या बढ्न नदिन महिलाहरूको बलपूर्वक बन्ध्याकरण गर्ने गरेको र उइगर बालबालिकालाई उनीहरूको परिवारबाट अलग पार्ने गरेको प्रतिवेदनहरूले औँल्याएका छन्।

    थप जानकारी
    next