विश्व स्वास्थ्य सङ्गठन

  1. वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ

    कोभिड-१९ को उत्पत्तिसम्बन्धी अनुसन्धान गर्ने योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै एक चिनियाँ मन्त्रीले त्यसलाई स्वीकार्न नसकिने बताएका छन्।

    थप जानकारी
    next
  2. चीन

    विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनलाई कोरोनाभाइरससम्बन्धी तथ्याङ्कमा थप पहुँच दिन र पारदर्शी हुन आग्रह गरेका छन्।

    थप जानकारी
    next
  3. सिनोभ्याक

    कोभ्याक्सले ११ वटा खोप उत्पादकसँग सम्झौता गरेको छ र सन् २०२२ को आरम्भसम्ममा दुई अर्ब मात्रा खोप विश्वभरि वितरण गर्ने योजना बनाएको छ।

    थप जानकारी
    next
  4. लमजुङमा कोभिड बिरामीसँग स्वास्थ्यकर्मीहरू

    काठमाण्डू उपत्यकाभित्र लगाइएको निषेधाज्ञा निकै खुकुलो पारिएका बेला सक्रिय सङ्क्रमितको सङ्ख्यामा भने उल्लेख्य कमी आउन नसकेको सरकारी विवरणले देखाएको छ।

    थप जानकारी
    next
  5. कोभिड बिरामी

    नेपालमा केही दिन यता प्रत्येक दिन २५ सय हाराहारी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। सङ्क्रमण दर पनि २० प्रतिशत माथि रहेको छ। बुधवार र बिहीवार सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो।

    थप जानकारी
    next
  6. खोप कार्यक्रम

    विश्वभर कोरोनाभाइरस विरुद्धको खोपको चरम अभाव देखा परेको र त्यसले कैयौँ गरिब देशका खोप अभियानलाई बिथोलिरहेको एक जना अधिकारीले बताएका छन्।

    थप जानकारी
    next
  7. कोरोनाभाइरस

    कोरोनाभाइरस महामारीबाट विश्वभरि कुन देशमा कति मानिस प्रभावित छन् र कति मानिसको मृत्यु भएको छ? यो अन्तर्क्रियात्मक नक्सामा अद्यावधिक तथ्याङ्क प्रस्तुत छ।

    थप जानकारी
    next
  8. अशोक दाहाल

    काठमाण्डू

    स्वास्थ्यकर्मी

    सङ्क्रमितको उपचारमा खटिएका आठ हजारभन्दा बढी स्वास्थ्यकर्मी आफैँ सङ्क्रमित भइसकेका छन् भने ३३ जनाले ज्यान नै गुमाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    थप जानकारी
    next
  9. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    कोरोनाभाइरस

    यूकेको डेली मेल पत्रिकाले नेपालमै उत्पत्ति भएको नयाँ भाइरस फेला परेको दाबी गरेपछि त्यसबारे चिन्ता र चासो व्यक्त भइरहेको छ। यसबारे स्वास्थ्य अधिकारीहरू के भन्छन्?

    थप जानकारी
    next
  10. कोभीशील्ड खोप

    पहिलो मात्रा लगाएका मानिसहरूका लागि दोस्रो खोप अनिश्चित देखिएपछि स्वास्थ्य अधिकारी एवं विज्ञहरूले घर्किएको समयमा जनस्वास्थ्यका मापदण्ड थप सजगतापूर्वक पालना गर्न सुझाएका छन्।

    थप जानकारी
    next