पश्चिम अफ्रिका

  1. मृत्युदर्ता

    बीबीसीले गरेको एउटा अनुसन्धानले अफ्रिकाका अधिकांश देशहरूमा मृत्युदर्ताको उपयुक्त प्रणाली नै नभएको पत्ता लगाएको छ। मृत्युदर्ता नहुँदा ती देशहरूले कस्तो घाटा बेहोर्नुपर्छ?

    थप जानकारी
    next
  2. सैनिक

    मालीमा भएको 'कु' मा संलग्न सैनिकहरूमाथि चर्को अन्तर्राष्ट्रिय दबाव बढिरहेको छ। तर उनीहरूले शक्ति आफूहरूले साँचेर नराख्ने बताएका छन्। के होला अब मालीमा?

    थप जानकारी
    next
  3. सेना

    फ्रान्स र पश्चिम अफ्रिकाको क्षेत्रीय सङ्गठनले सैनिक विद्रोहको निन्दा गरेका छन् र सैनिकलाई छाउनीमा फर्किन आग्रह गरेका छन्।

    थप जानकारी
    next