सिन्जियाङ

  1. सी जिन्पिङ

    ताइवानसँगको तनाव चुलिँदा राष्ट्रपति सी जिन्पिङले विश्वमञ्चमा चीनलाई कहाँ हेर्न खोजेका हुन् भन्ने बाँकी विश्वलाई लागेको छ।

    थप जानकारी
    next
  2. जोअल गन्टर

    बीबीसी न्यूज

    चिनको विरोध

    एमनेस्टी इन्टरन्याशनलले संयुक्त राष्ट्र सङ्घलाई अनुसन्धान गर्न आग्रह गर्दै चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसहरूलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना समेत दिने गरेको आरोप लगाएको छ।

    थप जानकारी
    next
  3. उइगर परिवार

    चीनले उइगरहरूलाई शिविरहरूमा कैद गर्नुका साथै उनीहरूको जनसङ्ख्या बढ्न नदिन महिलाहरूको बलपूर्वक बन्ध्याकरण गर्ने गरेको र उइगर बालबालिकालाई उनीहरूको परिवारबाट अलग पार्ने गरेको प्रतिवेदनहरूले औँल्याएका छन्।

    थप जानकारी
    next
  4. Workers walk by the perimeter fence of what is officially known as a vocational skills education centre in Dabancheng in Xinjiang in September 2018

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक सहयोगी तथा पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफूद्वारा लिखित नयाँ पुस्तकमा आरोपहरू लगाएपछि यो विषय बाहिर आएको हो।

    थप जानकारी
    next
  5. चिनियाँ भाषामा रहेको द काराकाक्स सूचीको सम्पादित विवरण

    चीनले सिन्जियाङ क्षेत्रमा मानिसहरूमाथि दमन गर्ने गरेको 'अहिलेसम्मकै बलियो प्रमाण' देखिएको नयाँ दस्ताबेजले खुलासा गरेको छ।

    थप जानकारी
    next