फ्रान्स

  1. अदालत कक्षबाहिर सुरक्षा दिँदै फ्रेन्च सुरक्षाकर्मी

    आगामी नौ महिनाको अवधिमा १४० दिन सुनुवाइ हुनेछ जसमा ३३० जना वकिल र घटनामा बाँच्न सफल १,८०० व्यक्ति एवम्‌ पीडितका आफन्त सहभागी हुनेछन्।

    थप जानकारी
    next
  2. जाँ-पिएर आडम्स

    शल्यक्रिया गर्ने क्रममा अचेत पार्ने औषधि दिँदा चिकित्सकको त्रुटिका कारण आडम्सलाई हृदयाघात भएको र उनको मस्तिष्कमा पनि असर परेको थियो।

    थप जानकारी
    next
  3. Pallbearers carrying a coffin (file)

    ती महिलाले शोकमग्न परिवारका अगाडि निधन भएका व्यक्तिको शोकाकुल कुनै साथी जस्तो व्यवहार गरेर शवपेटिकाहरूबाट महँगा सरसामान चोरी गर्ने गरेको प्रहरीको विश्वास छ।

    थप जानकारी
    next
  4. माक्रोँ

    देशभित्रै भ्रमणमा रहेका बेला राष्ट्रपतिलाई सार्वजनिक स्थलमा चड्कन हानिएपछि दुईजना पक्राउ परेका छन्।

    थप जानकारी
    next
  5. Video content

    Video caption: शङ्खेकीराको र्‍यालबाट साबुन, तपाईँ पनि प्रयोग गर्ने कि?

    शङ्खेकीराको र्‍यालमा औषधीय गुण हुने र यसले चाँडै बुढ्यौली आउन नदिने विश्वास कतिपयको छ।

  6. Video content

    Video caption: फ्रान्समा यी चिकित्सक किन कोभिड खोप फ्याँक्दैछन्

    फ्रान्समा यी चिकित्सक किन कोभिड खोप फ्याँक्दैछन्

  7. Video content

    Video caption: French youths climb Nantes building to save family from fire

    Dramatic footage shows a group of young men in the French city of Nantes climbing to a third-floor balcony to help a family during a fire.

  8. नायिका मासियरोले मञ्चमा जाँदा रगत लतपतिएको लुगामाथि गधाको पोशाक लगाएकी थिइन्

    कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा नायिका कोरिन मासियरोले शुरूमा गधाको मुकुन्डोयुक्त पोशाक र त्यसपछि रगत लतपतिएको पोसाक फ्याँकेर नग्न बनेकी थिइन्।

    थप जानकारी
    next
  9. त्यसबेला मोन्मार्टा अर्ध-ग्रामीण अवस्थामा थियो।

    भिन्सन्ट भ्यान गखको "मोँमार्ट्रमा सडकको दृश्य" ८० लाख युरोमा लिलाम हुने अपेक्षा गरिएको छ।

    थप जानकारी
    next
  10. विमान

    जमिनको सतह नजिकै उड्ने तालिमका लागि उडेका दुई रफाल विमानले तार काटेको 'दुर्लभ घटना'बारे अनुसन्धान सुरु गरिएको छ।

    थप जानकारी
    next