सिङ्गापुर

  1. ‏रोजिना सिनी

    बीबीसी न्यूज

    प्रेम सन्देश

    कोरोनाभाइरस प्रकोपसँग सङ्घर्ष गर्न विभिन्न प्रयास भइरहेका बेला सिङ्गापुरमा सर्वसाधारणले भ्यालन्टाइन्ज डेमा प्रेमपूर्ण सन्देश लेखेर स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिइरहेका छन्।

    थप जानकारी
    next
  2. किम जङ-अन

    किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः आरम्भ गर्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए।

    थप जानकारी
    next
  3. Video content

    Video caption: काका

    कका

  4. गोर्खा

    भूतपूर्व गोर्खाहरूले ब्रिटेनले नेपाली युवालाई ब्रुनाई र सिङ्गापुरको सुरक्षाफौजमा पठाएर उनीहरूमाथि अन्याय गरेको भन्दै नेपाललाई ती देशहरूसँग छुट्टै सम्झौता गर्न माग गरेका छन्।

    थप जानकारी
    next
  5. प्रधानमन्त्रीको बैठक

    उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेपछि सामाजिक सञ्जालमा भयो यस्तो चर्चा।

    थप जानकारी
    next
  6. ओली

    सिङ्गापुरबाटै उपचार गराएर नेपाल फर्किएको केही दिनमै प्रधानमन्त्री ओली फेरि स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाने भएपछि सामाजिक सञ्जालमा धेरैले त्यसबारे विभिन्न खाले टिप्पणी गरेका छन्।

    थप जानकारी
    next
  7. पारस खड्का

    सिङ्गापुरले प्रतियोगिताको शीर्ष वरीयताको नेपालमाथि शानदार विजय हासिल गर्दै यूएईमा हुने टी-२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।

    थप जानकारी
    next
  8. निरञ्जन राजवंशी

    बीबीसी न्यूज नेपाली

    पारस खड्का

    कुवेत र सिंगापुरलाई जितेपछि मात्रै २० ओभरको विश्वकप एसिया छनोट पार गर्ने मार्गचित्र अब नेपाली क्रिकेट टोलीको सामु प्रस्ट भएको छ।

    थप जानकारी
    next