थाईल्यान्ड

  1. Video content

    Video caption: फुकेट

    फुकेट

  2. Video content

    Video caption: थाईल्यान्डका प्रधानमन्त्रीले हालै एउटा पत्रकार सम्मेलनमा अनौठो बेहोरा देखाएका छन्।

    थाईल्यान्डका प्रधानमन्त्री प्रयुथ चान-ओचाले प्रश्नबाट ध्यान अन्यत्रै मोड्न हालै एउटा पत्रकार सम्मेलनमा अनौठो बेहोरा देखाएर पत्रकारहरूलाई आश्चर्यमा पारे। हेर्नुहोस् भिडिओ।

  3. आन्चन

    थाईल्यान्डमा एक महिलालाई राजतन्त्रको अपमान गरेको आरोपमा अत्यन्तै कडा सजाय सुनाइएको छ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: छावा

    छावा

  5. Video content

    Video caption: थाईल्यान्ड राजतन्त्रः राजा महा वाचिरालङ्कनविरुद्ध नाराबाजी

    अधिकांश समय विदेशमा व्यतीत गर्ने थाई राजाले जर्मनीबाट फर्किँदा यस्तो विरोध खेप्नुपरेको हो।

  6. युवा विद्यार्थी प्रदर्शनमा

    थाइल्यान्डमा नयाँ राजाको राज्यारोहणपश्चात् परिवारहरूमा विभाजन देखिएको छ। युवा पुस्ताका अभियानकर्मीहरूले राजसंस्थाको असीमित शक्ति र स्रोतमा सीमा लगाउन माग गरेका छन्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: गोप्य क्यामेरमा बाघको बढ्दो सङ्ख्या

    बाघको लागि खुशीको खबर - थाईल्यान्डको जङ्गलमा राखिएको गोप्य क्यामेरालाई बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ।

  8. थाई राजा

    थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् तथा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग उठिरहेको छ।

    थप जानकारी
    next
  9. Video content

    Video caption: थाईल्यान्डको फरक युवा प्रदर्शन

    थाईल्यान्डका विरोध प्रदर्शन गर्दा कडा कानुनको सामना गर्नुपर्ने भए पनि युवाहरू किन रचनात्मक तरिकाले प्रदर्शन गरिरहेका छन्?

  10. कुल्तिदा समबुद्धि

    बीबीसी न्यूज थाई

    सीतानान्

    कम्बोडियाको राजधानी नोम पेनस्थित आफ्नै घर अगाडिको एउटा खानेकुराको ठेलामा खाँदै गर्दा अपहरणमा परेका भाइका कारण कसरी एक जना दिदीको जीवन पूर्ण रूपमा बदलियो?

    थप जानकारी
    next