जनावरहरू

  1. सहेर बलोच

    बीबीसी उर्दू, पास्नी

    हुबारा चरा

    कतिपयले यौन उत्तेजना बढाउने ठान्ने हुबारा बस्टार्ड अर्थात् मोती चराको सिकारसम्बन्धी रोचक कहानी।

    थप जानकारी
    next
  2. ईश्वर जोशी

    चितवन

    चितवनमा करिब २ सय ३० वटा घडियाल गोही रहेका छन्

    अति सङ्कटापन्न सूचीमा रहेको दुर्लभ घडियाल गोहीको सङ्ख्या नारायणी नदीमा भन्दा राप्ती नदीमा राम्रो पाइएको एक अध्ययनले देखाएको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: चिम्पान्जीको एक रेखदेखकर्ता भन्छन्:चिम्पू र चम्पालाई जसरी आफ्नै बच्चालाई पनि हुर्काएको छैन

    साढे ३ केजीको चिम्पू र ४ केजीकी चम्पा अहिले क्रमश १७ र १९ केजीका भएको उनीहरूलाई सानैदेखि रेखदेख गर्दै आएका रामकाजी पहरीले बताए।

  4. Video content

    Video caption: अन्तर्राष्ट्रिय बाघ दिवस: नेपालमा बाघ संरक्षणका पाँच चुनौती

    सन् २००८/००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त सङ्ख्या २३५ पुग्यो र सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य रहेको छ।

  5. ईश्वर जोशी

    चितवन

    पाटे बाघ

    वनजङ्गलको बीचमा भएका राजमार्गमा गाडीको ठक्करबाट थुप्रै वन्यजन्तुको मृत्यु हुने गरेको छ। स्याटलाइट टेलिमेट्री जडित पाटेबाघमा गरिएको अध्ययनले के देखायो?

    थप जानकारी
    next
  6. Video content

    Video caption: कैदबाट स्वतन्त्रता: जोशी गोरिल्लालाई यसरी जङ्गलमा छाडियो

    कैदबाट स्वतन्त्रता: जोशी गोरिल्लालाई यसरी जङ्गलमा छाडियो

  7. Video content

    Video caption: भारतबाट जङ्गली हात्तीका ठूलो बथान बर्दियामा किन आउँछन्

    उचित आहार पानी र बासस्थानको खोजीमा नेपाल आउने यी हात्तीहरू वर्षाको मनसुनको अन्त्यसँगै भारत फर्कने गरेको बताइन्छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।

  8. Video content

    Video caption: अमेरिकाको यूटा राज्यमा दुर्गम तालमा माछा सार्न विमान

    अमेरिकाको यूटा राज्यका दुर्गम ठाउँमा अवस्थित तालहरूमा माछा पाल्न सरकारी निकायले विमानबाट माछा झारेका छन्।

  9. Video content

    Video caption: बाफ्रे! १,५०० किलोग्रामको माछा

    बाफ्रे! १,५०० किलोग्रामको माछा

  10. पाण्डा

    आईयूसीएनले सन् २०१६ मै उक्त जनावरलाई लोपोन्मुख सूचीबाट हटाएर जोखिमयुक्त सूचीमा सारेको भए पनि चीनले भने हालै त्यस्तो निर्णय गरेको हो।

    थप जानकारी
    next