खेलुकद

  1. आइओसीका प्रमुख पेङ्गसँग भिडिओ कल गर्दै

    चिनियाँ मन्त्रीले आफूविरुद्ध यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि टेनिस खेलाडी पङ्ग स्वाअए सार्वजनिक रूपमा देखिएकी थिइनन्।

    थप जानकारी
    next
  2. ओलम्पिक्स

    संवाददाताहरूसँग कुराकानी गर्दै बाइडनले शीतकालीन बेइजिङ ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे भनेका छन्- "हामी त्यसबारे सोचविचार गरिरहेका छौँ।"

    थप जानकारी
    next
  3. कृष्णमणि बराल

    पोखरा

    प्याराग्लाइडिङ

    पर्यटकीय नगर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा त्यहाँको एउटा आकर्षण प्याराग्लाइडिङको आकर्षण खोसिने चिन्ता देखिएको छ, किन?

    थप जानकारी
    next
  4. अस्ट्रेलियाले टी-२० क्रिकेटको फाइनल खेल जितेको यो पहिलो पटक हो

    सेमिफाइनलमा अस्ट्रेलिया र न्यूजील्यान्ड दुवैले आईसीसी वरीयतामा शीर्ष स्थानमा रहेका दुई प्रतिस्पर्धीलाई हराएका थिए।

    थप जानकारी
    next
  5. निरञ्जन राजवंशी

    काठमाण्डू

    नेपाली यू-२३ टिम

    बलियो प्रतिद्वन्द्वी इरानविरुद्ध नेपालले खेलको अधिकांश समय गोल बचाउनमा नै खर्चिनु परेको थियो।

    थप जानकारी
    next
  6. अशोक दाहाल

    बीबीसी न्यूज नेपाली

    नेपाली फुटबल

    नेपाललाई साफ च्याम्पियनशिपको फाइनलसम्म पुर्‍याउन नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको योगदानका साथसाथै अन्य केही पक्षले भूमिका खेलेको खेलाडी, खेल विश्लेषक र व्यवस्थापक बताउँछन्।

    थप जानकारी
    next
  7. नेपाल भारत फुटबल

    साफ च्याम्पियनसिपको सातपटकको विजेता भारत र पहिलोपटक फाइनल पुगेको नेपालबीचको प्रतिस्पर्धा निकै रोचक हुने फुटबल विश्लेषकहरू बताउँछन्।

    थप जानकारी
    next
  8. निरञ्जन राजवंशी

    काठमान्डू

    अल-मुताइरी

    नेपाली फुटबलका कुवेती प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीले दिएको नतिजा र व्यवहारले उनी माल्दिभ्समा जारी साफ च्याम्पियनशिपको चर्चाको एउटा पात्र बनेको देखिएको छ।

    थप जानकारी
    next
  9. निरञ्जन राजवंशी

    काठमाण्डू

    नेपाल र भारत

    नेपाली फुटबल टोली भारतसँग पराजित भएसँगै साफ च्याम्पियनशिपको शीर्ष दुई स्थानमा पुग्ने टोलीहरूको समीकरणमा पनि निकै फरक परिस्थिति सिर्जना हुन पुगेको छ।

    थप जानकारी
    next
  10. सलाहको गोल

    एक फुटबल विज्ञ र ब्ल्याकबर्न रोभर्सका पूर्व स्ट्राइकर क्रिस सटन भन्छन् 'अहिले मोहम्मद सलाह लियोनेल मेस्सी र क्रिस्टिआनो रोनाल्डोभन्दा राम्रो' खल्दैछन्।

    थप जानकारी
    next