तेल तथा ग्यास उद्योग

  1. थाईल्यान्डमा भारी बोकेर जलमग्न सडक पार गर्दै एक मानिस

    कोप २६ मा जलवायु परिवर्तनविरुद्ध लड्न गरिब देशहरूलाई धनी देशले क्षतिपूर्ति उपलब्ध गराउने भनिएको विषय नै विवादास्पद बनेको छ।

    थप जानकारी
    next
  2. Tata Steel factory, blast furnaces. Cyclist, woman, tries to stay upright in storm

    विश्वव्यापी तापक्रम वृद्धिको प्रमाण के हो र त्यो मानव गतिविधिकै कारण भइरहेको छ भनेर कसरी थाहा पाउने?

    थप जानकारी
    next
  3. ब्रिटेन

    सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ।

    थप जानकारी
    next
  4. आयल निगम

    आन्तरिक घाटा अचाक्ली बढिरहेको भन्दै पटकपटक मूल्य वृद्धि गरिरहनुपर्ने बाध्यता आइपरेको नेपाल आयल निगमले जनाएको छ।

    थप जानकारी
    next
  5. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    नेपाल निगम

    पन्ध्र-पन्ध्र दिनको अन्तरालमा गरिने मूल्य समायोजनमा केही पटक मूल्य घटाइए पनि प्रायः बढाइएको देखिन्छ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्नुको कारण के हो?

    थप जानकारी
    next
  6. पुने आगलागी

    पश्चिम भारतको पुनेनजिकै एउटा रसायन कारखानामा आगो लाग्दा धनजनको क्षति भएको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  7. पाइपलाइन

    देशको सबैभन्दा ठूलो पाइपलाइनमा र्‍यान्समवेअर साइबर हमलापश्चात् इन्धन प्रवाह निरन्तर गराइराख्न आपत्काल घोषणा गरिएको हो।

    थप जानकारी
    next
  8. विषालु ग्यास चुहिएपछि खानीभित्र फसेका कामदारलाई उद्धार गर्न प्रयास गरिँदै

    सरकारी टेलिभिजनका अनुसार दक्षिणपश्चिम चीनस्थित एउटा खानीमा भूमिगत उपकरण फुकाल्न लाग्दा विषालु ग्यास चुहिएको थियो।

    थप जानकारी
    next
  9. काठको भरिभराउ डुङ्गामा आप्रवासी

    चालीस दिनअघि भूमध्यसागरमा तेल बोक्ने पानीजहाजले २७ जना आप्रवासीको ज्यान बचाएको थियो। तर ती उद्धार गरिएका मानिसलाई कुनै पनि युरोपेली देशले ओर्लिने अनुमति नदिएपछि पानीजहाज नै समुद्रमा अलपत्र परेको थियो।

    थप जानकारी
    next
  10. तेल बजार

    लकडाउनबीच माग घटेपछि तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकामा तेलको मूल्यमा ऋणात्मक प्रभाव पारेको छ।

    थप जानकारी
    next