इन्टरनेट

  1. जेके रोलिङ

    आजको डिजिटल युगमा 'क्यान्सल कल्चर' अर्थात् 'बहिष्कार संस्कार' जताततै छ। तर यसको अर्थ के हो?

    थप जानकारी
    next
  2. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    नमिथा

    भारत केरलकी नमिथा इन्टरनेटको माध्यमबाट पढ्न कमजोर नेटवर्कका कारण घरको छानो उक्लिनुपर्छ। इन्टरनेटमा राम्रो पहुँच नहुँदा उनी जस्ता मानिसको जीवनबाट विभिन्न अवसरहरू कसरी फुत्किन्छन्? पढ्नुहोस् जीवनमा इन्टरनेटको महत्त्व।

    थप जानकारी
    next
  3. डिजिटल सुरक्षा

    मुलुकका महत्त्वपूर्ण सरकारी निकायका वेबसाइट राखिने राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा ह्याक भएका घटनाहरू सार्वजनिक हुनुले नेपालको डिजिटल सुरक्षा अवस्था कति कमजोर छ भन्ने देखाएको जानकारहरूको मत छ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: अमेरिकादेखि भारतसम्म: जूमबाट यसरी भयो विवाह

    अमेरिकादेखि भारतसम्म: जूमबाट यसरी भयो विवाह

  5. कान फिल्म फेस्टिबल

    कोरोनाभाइरस महामारीका कारण विश्वका प्रमुख चलचित्र महोत्सवहरूअनिश्चित बनेपछि तिनका आयोजकहरूले संयुक्त रूपमा नि:शुल्क अनलाइन महोत्सव गर्ने भएका छन्।

    थप जानकारी
    next
  6. टाइगर किङ

    नेटफ्लिक्सले युरोपमा ग्राहक सेवाका लागि भनेर दुई हजार कर्मचारी थप गरेको छ, तर विश्वव्यापी रूपमा लकडाउन हटाइएसँगै दर्शकहरूको सङ्ख्या घटने कम्पनीको अनुमान छ।

    थप जानकारी
    next
  7. अमेजनका मालिक जेफ बेजोस

    अनलाइन किनमेलको विश्वविख्यात कम्पनी अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको छ।

    थप जानकारी
    next
  8. मोबाइल

    महिलाहरूलाई सूचना तथा सञ्चार प्रविधिको यथेष्ट ज्ञान नभएका कारण बालबालिकाहरूको इन्टरनेट जोडिएका उपकरणको प्रयोग चुनौतीपूर्ण बनेको जानकारहरूले बताएका छन्।

    थप जानकारी
    next
  9. चिनियाँ भाषामा रहेको द काराकाक्स सूचीको सम्पादित विवरण

    चीनले सिन्जियाङ क्षेत्रमा मानिसहरूमाथि दमन गर्ने गरेको 'अहिलेसम्मकै बलियो प्रमाण' देखिएको नयाँ दस्ताबेजले खुलासा गरेको छ।

    थप जानकारी
    next
  10. ह्वाट्स्एप

    सन्देश आदानप्रदान गर्ने लोकप्रिय माध्यम बनेको ह्वाट्स्एप अब पुराना मोबाइल प्रणाली भएका स्मार्टफोनमा नचल्ने भएको छ।

    थप जानकारी
    next