पोस्ट गरिएको 14:19 19 नोभेम्बर 201914:19 19 नोभेम्बर 2019विकिलिक्सका संस्थापक असान्जमाथिको अनुसन्धान बन्दविकिलिक्सका संस्थापक जुलिअन असान्जमाथि सन् २०१० मा लागेको एउटा बलात्कारको आरोपमा भइरहेको अनुसन्धानलाई स्वीडेनका अभियोजनकर्ताहरूले खारेज गरिदिएका छन्।थप जानकारीnext