क्यान्सर

  1. Video content

    Video caption: बिरामी भएपछि यो कुकुर आफैँ पशुचिकित्सकको क्लिनिकमा गयो
  2. न्यूरोएन्डोक्राइन ट्यूमर निदान गर्न गाह्रो हुने बताइन्छ

    न्यूरोएन्डोक्राइन ट्यूमर भनेको के हो र नेपालमा यसको परीक्षण तथा उपचारको अवस्था कस्तो छ? क्यान्सरको उपचारमा संलग्न एक चिकित्सकको भनाइ यस्तो छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: यो सूक्ष्म रोबटले क्यान्सर कोषको सिकार गर्छ

    यो सूक्ष्म रोबटले क्यान्सर कोषको सिकार गर्छ

  4. Video content

    Video caption: 'एउटा स्तन निकाल्नुपर्‍यो तर छोरीलाई अर्को स्तनबाट स्तनपान गर्न सकेँ।'

    'क्यान्सरका कारण मेरो दाहिने स्तन निकाल्नुपर्‍यो तर छोरीलाई देब्रे स्तनबाट स्तनपान गर्न सकेँ।' चार वर्षको सफल उपचारपछि बच्चा जन्माएकी शुभेच्छा घिमिरे बताउँछिन्।

  5. File image of a doctor's stethoscope

    अमेरिकाका एक चिकित्सकले आफ्ना बिरामीहरूको ठूलो बक्यौता मिनाहा गरिदिएपछि उक्त बिल उठाउन सहयोग गरिरहेको कम्पनीका प्रमुखले उनलाई अति दयालु व्यक्ति भनेका छन्।

    थप जानकारी
    next
  6. Sanjay Dutt file photo

    सञ्जय दत्तले आफूले क्यान्सरलाई परास्त गर्न विश्वास व्यक्त गर्दै अर्को महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने बताएका छन्।

    थप जानकारी
    next
  7. मौरी

    अस्ट्रेलियामा गरिएको परीक्षणमा मौरीको विष दुई प्रकारका क्यान्सरको उपचारमा उत्साहजनक देखिए पनि थप अध्ययन आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ।

    थप जानकारी
    next
  8. महिला

    नेपाली दृष्टिविहीन महिलाहरू पनि स्तन क्यान्सरको प्रारम्भिक पहिचानमा काम गर्न भारतमा तालिम लिइरहेका छन्। उनीहरूले भारतका अस्पतालमा इन्टर्नशीप गरेर फर्केपछि नेपालका अस्पतालमा काम गर्ने गरी व्यवस्था मिलाइएको बताइएको छ।

    थप जानकारी
    next
  9. उमाकान्त खनाल

    बीबीसी न्यूज नेपाली, झापा

    माया पकुवाल

    विश्व नै कोरोनाभाइरसको सङ्क्रमणको चपेटामा परेका बेला विभिन्न ठाउँमा रहेका दीर्घ रोगीले सभव भएसम्म स्थानीय क्षेत्रकै चिकित्सकसँग सल्लाह लिएर उपचार तथा औषधिको व्यवस्था गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: क्यान्सर बिरामीसँग अस्पतालमै बिहे

    सुरुमा छाती दुखेको २५ वर्षीया महिलालाई दुर्लभ खालको क्यान्सर रोग लागेको थियो र उनको सपना पूरा गर्न उनको प्रेमीले बिहेको प्रस्ताव राखे।