बालबालिकाविरुद्ध दुर्व्यवहार

  1. विद्यालय

    एघार वर्षका साना बालबालिकालाई समेत नग्न तस्बिरहरू पठाउन तिनका सहपाठीहरूबाट दबाव आउने गरेको विवरणहरू यूकेको वेल्समा भएको अध्ययनले देखाएको छ।

    थप जानकारी
    next
  2. भिक्टोरिया प्रीसेदस्काया

    बीबीसी युक्रेन

    अनलाइन ग्रुमिङ

    कोरोनाभाइरस महामारीबीच बालबालिकाहरूसँग अनलाइनबाट नजिकिने र दुर्व्यवहार गर्ने घटनाहरूमा वृद्धि भइरहेका छन्। बीबीसीले एक जना पीडितकी आमासँग कुरा गरेको छ जसको छोरी दुर्व्यवहारमा पर्दा १२ वर्षकी मात्रै थिइन्।

    थप जानकारी
    next
  3. पञ्जा

    इथियोपियाको द्वन्द्वग्रस्त टीग्रे क्षेत्रमा सैन्य पोसाकमा आएका एक व्यक्तिले कसरी एक युवतीलाई बलात्कार गर्न खोजे र प्रतिकार भएपछि गोली हानेर भागे भन्ने पीडित युवतीले बताएकी छन्।

    थप जानकारी
    next
  4. सन् २००५ मा न्यूयोर्कमा एप्स्टीनसँग म्याक्स्वेल

    प्रभावशाली ब्रिटिश नागरिक गिलेन म्याक्स्वेललाई उनका दिवङ्गत पूर्वप्रेमी दोषी ठहर यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लगाइएको छ।

    थप जानकारी
    next
  5. Prince Andrew

    यौन दुराचारको आरोप लागेका अमेरिकी धनाढ्य एप्स्टीनसँगको सम्बन्धलाई लिएर राजकुमार एन्ड्र्यूले चर्को आलोचनाको सामना गर्नुपरेको छ।

    थप जानकारी
    next
  6. यौन हिंसाविरुद्धको एक प्रदर्शन

    भारतको राजधानी दिल्लीस्थित अमेरिकी राजदूतावास हाताभित्र एउटी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    थप जानकारी
    next
  7. सुभाष बाथम

    भारतको फरुखाबाद जिल्लामा २३ जना बच्चालाई बन्धक बनाएका एक व्यक्ति प्रहरीसँग दश घण्टा घम्साघम्सीपछि मारिएका छन्।

    थप जानकारी
    next
  8. मकाब

    बीबीसीले गरेको अनुसन्धानले सुखप्राप्तिका लागि गरिने भनिएका विवाह अस्थायी हुने र ती मध्ये केहीमा बालिका पनि सहभागी गराइने गरेको पाएको छ। विवाह गराइएका केही बालिकाहरू नौ वर्ष उमेरका पाइएका छन्।

    थप जानकारी
    next
  9. डेरिक ओ ब्राइन

    भारतमा एक जना सांसदले आफू बालक छँदा भोगेको यौन दुर्व्यवहारको अनुभव संसद्‌ बैठकमा सुनाए। रूढीवादी ठानिने भारतीय समाजमा बाल यौन दुराचार भयावह तहमा रहेको अध्ययनहरूले देखाएका छन्।

    थप जानकारी
    next
  10. प्रतीकात्मक तस्बिर

    सन् २०१८ मा काभ्रेमा पक्राउ परेका क्यानडाका ६२ वर्षीय पिटर जन डाल्ग्लीशले राष्ट्रसङ्घीय निकायहरूमा विभिन्न पदमा रहेर काम गरेका थिए।

    थप जानकारी
    next