सेन्सरशिप

  1. दीपक भट्टराई

    बीबीसी न्यूज नेपालीका लागि

    हरेक दिन थाल ठटाएर विरोध जनाउने गरिएको छ

    म्यान्मारमा फेब्रुअरीको सुरुवातमा भएको सैनिक कूपछि त्यहीँ बसेर विकसित घटनाक्रमको सूक्ष्म अवलोकन र समाचार सङ्कलन गरेका नेपाली पत्रकारको करिब सात हप्ताको भोगाइ छ यो रिपोर्टमा।

    थप जानकारी
    next
  2. लन्डनस्थित बीबीसी कार्यालय

    यूकेका विदेशमन्त्री डोमिनिक राबले बेइजिङ्गको कदमलाई 'सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अस्वीकार्य प्रतिबन्ध' भनेका छन्।

    थप जानकारी
    next
  3. चीनले कोभिड-१९ नियन्त्रण गरेको जनाएको छ

    हामीले गत वर्ष चीनको दुष्प्रचार र नियन्त्रण संयन्त्रले कसरी काम गर्‍यो भन्ने कुराको समीक्षा गरेका छौँ।

    थप जानकारी
    next
  4. न्यूज स्ट्यान्ड

    पछिल्ला केही वर्षहरूमा हङ्कङका न्यूज स्ट्यान्डहरूको अवस्था के छ भन्ने कुरा त्यहाँको बदलिँदो सञ्चार माध्यमको कथा पनि हो - खासगरि यति बेला, जब स्वतन्त्र प्रेस माथि चीनको कडा रवैयाका कारण पत्रकारहरूले थप चुनौतीको सामना गरिरहेका छन्।

    थप जानकारी
    next
  5. पत्रिका

    पहिले त्यस्तै कार्टूनहरू छापेर उग्रवादी आक्रमण खेपेको फ्रेन्च व्यङ्ग्यपत्रिकाले पुन: तिनै सामग्री प्रकाशित गरेको छ।

    थप जानकारी
    next
  6. आईएस लगायतका लडाकू समूहरूले क्रिप्टोकरेन्सीमा चन्दा उठाएका छन्

    अमेरिकी सरकारका अनुसार हमासको सैन्य समूह अल-कसम ब्रिगेड, अल-कायदा र इस्लामिक स्टेटजस्ता लडाकु समूहहरूले क्रिप्टोकरेन्सीमाार्फत् रकम सङ्कलन गर्न खोजेका थिए।

    थप जानकारी
    next
  7. जेन वेकफील्ड

    प्रविधि संवाददाता

    भ्लादिमिर पुटिन

    रुसले आफ्ना नागरिकका लागि वैकल्पिक इन्टरनेटको सफल परीक्षण गरेको दाबी गरेको छ।

    थप जानकारी
    next
  8. चीन

    चीनमा नयाँ मोबाइल सेवा प्रयोग गर्न सम्झौता गर्दा प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो अनुहारको पहिचान स्क्यान गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ।

    थप जानकारी
    next
  9. झन्डा बनाउँदै एक बालिका

    जनवादी गणतन्त्र चीनले आफ्नो ७० औँ स्थापना दिवस अर्थात् कम्युनिस्ट शासन सुरु भएको वार्षिकोत्सव मनाएको छ। कसरी गर्छ चिनियाँ कम्युनिस्ट पार्टीले संसारकै विशाल जनसङ्ख्या भएको देशमा शासन?

    थप जानकारी
    next