युरोपेली सङ्घ

  1. हजारौँ आप्रवासीहरू युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन्।

    बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले एउटा चेतावनी दिँदै ईयूद्वारा 'प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने' बताएका छन्।

    थप जानकारी
    next
  2. अफगानिस्तान

    जर्मन चान्सलर एङ्गेला मर्कलले अफगानिस्तानलाई "अस्तव्यस्तताको अवस्थामा प्रवेश गर्न दिन नहुने" बताएकी छन्। के छन् जी२० का सदस्यहरूको वाचा?

    थप जानकारी
    next
  3. चार्जर

    युरोपेली संघका देशहरूमा बेचिने सबै स्मार्ट फोनका लागि एकै प्रकारको अर्थात युएसबि-सि चार्जर मात्र हुनु पर्ने व्यवस्था गर्न नयाँ नियम प्रस्ताव गरिएको छ।

    थप जानकारी
    next
  4. एमजन

    एमजन कम्पनीले उक्त जरिबाना 'तथ्यमा आधारित नरहेको' बताउँदै पुनरावेदन गर्ने जनाएको छ।

    थप जानकारी
    next
  5. प्रमाणपत्र

    जुलाईको सुरुदेखि लागु 'ईयू डिजिटल कोभिड सर्टिफिकेट, ईयूडीसीसी'ले युरोपका मानिसहरूलाई एक देशबाट अर्को देश जान सहज बनाउने दाबी गरिएको छ।

    थप जानकारी
    next
  6. पत्रकार

    बेलारुसद्वारा पक्राउ गरिएका पत्रकारका बुवाले छोराको अवस्थाबारे आफूलाई निकै डर लागेको बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  7. र्‍यानएअरको विमान

    विमानमा सवार एक जनालाई पक्राउ गर्न आकाशबाटै त्यसलाई बेलारुसले मोड्न लगाएपछि अमेरिका तथा युरोपेली देशहरूले चर्को निन्दा गरेका छन्।

    थप जानकारी
    next
  8. hospital

    नेपालमा कोरोनाभाइरस महामारीले भयावह रूप लिँदै गर्दा अन्तर्राष्ट्रिय सहयोग अपेक्षा गरे अनुरूप नआएको भन्दै थप मद्दत गर्न आह्वान गर्दै अपिलहरू जारी गरिएका छन्।

    थप जानकारी
    next
  9. पोर्चुगल

    कुनै बेला संसारमै उच्च सङ्क्रमण दर भएको पोर्चुगलमा लामो लकडाउनपश्चात् विस्तारै जनजीवन खुकुलो बन्दैछ।

    थप जानकारी
    next
  10. बाइडन

    पछिल्लो अमेरिकी कदमले रुस र अमेरिकाबीच तनाव थप बढ्ने देखिएको छ। रुसले अमेरिकी कदमको निर्णायक प्रतिउत्तर दिने जनाएको छ।

    थप जानकारी
    next