क्यानडा

  1. मङ्ग वान्जू

    ह्वावेइकी उच्च अधिकारी मङ्ग वान्जू क्यानडामा रिहा भएको केही घण्टामै क्यानडाका माइकल स्प्याभर र माइकल कोभिङलाई चीनले नियन्त्रणमुक्त गरिदिएको छ।

    थप जानकारी
    next
  2. ट्रुडो

    जस्टिन ट्रुडोको दल लिबरल पार्टीले उनी प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए।

    थप जानकारी
    next
  3. माइकल स्पाभोर

    सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोरलाई अर्का क्यानडाली नागरिक माइकल कोभरिगसँगै गिरफ्तार गरिएको थियो।

    थप जानकारी
    next
  4. ब्रिटिश कोलम्बियामा १३० भन्दा बढी जङ्गली डढेलोका घटना देखा परेका छन्

    लीटनमा गत मङ्गलवार क्यानडाको हालसम्मकै सबैभन्दा उच्च तापक्रम ४९.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। पछि उक्त गाउँ आगलागीले ध्वस्त भयो।

    थप जानकारी
    next
  5. The 2 Rivers Remix Society posted video of the fire spreading in Lytton on Wednesday

    यो साता लीटन गाउँमा तापक्रम ४९.६ डिग्री सेल्सियस पुगेको छ जुन क्यानडाको अहिलेसम्मकै अत्यधिक तापक्रम हो।

    थप जानकारी
    next
  6. ओरेगन

    अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडाको तापक्रमको ग्राफ यसअघिका सर्वाधिक गर्मीको कीर्तिमान तोड्दै उकालो लागेको छ।

    थप जानकारी
    next
  7. ब्रिटिश कोलम्बियामा गर्मी छल्ने उपायको खोजीमा मानिसहरू

    क्यानडाको ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम ४७.९ डिग्री सेल्सियससम्म पुगेको छ।

    थप जानकारी
    next
  8. शिन्जियाङ क्षेत्रमा अल्पसङ्ख्यकका लागि चीनले शिविरहरूको सञ्जाल बनाएको छ

    बेइजिङमाथि दबाव दिन युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले एउटा समन्वयात्मक प्रयास गरेका छन्।

    थप जानकारी
    next
  9. ब्वाँसोको छाउरी

    वैज्ञानिकहरूका अनुसार यो "जानकारीमा भएकामध्ये ब्वाँसोको पूर्ण रूपमा परिरक्षित शरीर" हो

    थप जानकारी
    next
  10. मोबाइल फोन

    यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले 'ह्याकरहरूले रुसको खुफिया निकायको अङ्गका रूपमा' काम गरेको 'लगभग निश्चित' भएको जनाएको छ।

    थप जानकारी
    next