स्वीडन

  1. इजरेल

    संसारभरि विभिन्न देशले कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले लगाइएका प्रतिबन्धहरूलाई खुकुलो पार्न थालेका छन्। त्यसको परिणाम कस्तो छ?

    थप जानकारी
    next
  2. Video content

    Video caption: कोरोना भाइरसः स्वीडनमा कोभिड-१९ फैलिन नदिन कुखुराको सुली प्रयोग गरिँदै

    कोरोनाभाइरस नियन्त्रण र रोकथाम गर्न संसारभर विभिन्न प्रयास भएका छन्। स्वीडनमा कोभिड-१९ फैलिन नदिन एउटा अनौठो प्रयास गरेको छ।

  3. गुवे मिनहाइ एउटा प्लाकार्डमा

    ती पुस्तक विक्रेताले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूको व्यक्तिगत जीवनसँग सम्बन्धित पुस्तकहरू छापेका थिए।

    थप जानकारी
    next
  4. जुलिअन

    विकिलिक्सका संस्थापक जुलिअन असान्जमाथि सन् २०१० मा लागेको एउटा बलात्कारको आरोपमा भइरहेको अनुसन्धानलाई स्वीडेनका अभियोजनकर्ताहरूले खारेज गरिदिएका छन्।

    थप जानकारी
    next
  5. आबी

    सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने घोषणा गरिएको छ।

    थप जानकारी
    next
  6. स्वीडेन

    पछिल्लो सय वर्षमा राज परिवार सङ्ख्यात्मक हिसाबमा ठूलो हुँदै गएको थियो र त्यति धेरै परिवार सदस्यका लागि खर्च गर्न आवश्यक नरहेको धेरैको मत थियो।

    थप जानकारी
    next
  7. Video content

    Video caption: ग्रेटा टून्बेर्गको अभियान