नेपाल-भारत सीमा विवाद

  1. स्वेच्छा राउत

    बीबीसी न्यूज नेपाली

    दार्चुलाका महिला

    गणकहरू साढे तीन दिन हिँडेर दार्चुलाको दुर्गम व्यास-१ पुगेको भए पनि एउटा गाउँका अधिकांश मानिस जाडो छल्न अन्यत्र हिँडिसकेको बताइएको छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: 'कुनै पनि धर्म र आस्थालाई एउटा निश्चित वर्गको भन्न मिल्दैन, सबैको उत्तिकै हक अधिकार छ'

    'कुनै पनि धर्म र आस्थालाई एउटा निश्चित वर्गको भन्न मिल्दैन र त्यसमा सबैको उत्तिकै हक अधिकार हुन्छ' उर्मिला थापा बताउँछिन्। छठ पर्व मनाउने अन्य समुदायका महिलाहरू के भन्छन् एक भिडिओ।

  3. Video content

    Video caption: 'छठ आएपछि शरिरमा तरङ उत्पन्न हुन्छ' अठार पटक घस्रेर छठ मनाउने मेयरको भनाइ

    'छठ आएपछि शरिरमा तरङ उत्पन्न हुन्छ' अठार पटक घस्रेर छठ मनाउने मेयरको भनाइ

  4. Video content

    Video caption: भारतको उत्तर प्रदेशको लखीमपुर खीरीमा नेपाल-भारत सीमा नजिक थुप्रै नेपालीहरू फसेका छन्।

    भारतको उत्तर प्रदेशको लखीमपुर खीरीमा नेपाल-भारत सीमा नजिक थुप्रै नेपालीहरू फसेका छन् र गुरुद्वारामा शरण लिइरहेका छन्। एक भिडिओ।

  5. रेल

    भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको ३५ किलोमिटर खण्ड आज हस्तान्तरण गरिएको हो।

    थप जानकारी
    next
  6. Video content

    Video caption: दशैँ: मूर्तिकार भन्छन्,'महामारीमा कामविहिन जस्तै बनेका थियौँ'

    सिमानाकामा आवतजावतमा कम भएकाले पनि अहिले विगत दुईवर्ष यता मूर्तिको माग अत्यधिक भएको उनीहरूले बताएका छन्।

  7. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    नेपालको नक्सा

    जनगणना कार्यक्रम अन्तर्गत निर्धारित समयसीमाभित्र लिपुलेक, कालापानी र लिम्पियाधुराका घर तथा घरपरिवार सूचीकरण गर्न नसकिएको दार्चुला जिल्ला प्रशासन कार्यालयले बीबीसीलाई बताएको छ।

    थप जानकारी
    next
  8. Video content

    Video caption: दार्चुला

    दार्चुला

  9. स्थानीय निकायबाट बीबीसीलाई प्राप्त भिडिओ

    दार्चुलामा नेपाली सेनाको ब्यारेकमाथि यसै साता पटक पटक भारतीय हेलिकोप्टर उडेको भनिएको घटनामा भारतीय स्थानीय प्रशासनको जवाफ नेपाली पक्षले कुरिरहेको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  10. गृह मन्त्रालय

    छानबिन समितिले मङ्गलवार गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको प्रतिवेदन सार्वजनिक नभएकाले त्यसमा कस्ता विवरण छन् भन्ने बाहिर आएको छैन।

    थप जानकारी
    next