जलविद्युत्

  1. बिजुली जाँदा दियो बालेर पढ्दै

    बिनासूचना हरेक दिन बत्ती जान थालेपछि सर्वसाधारण मानिसहरूले सामाजिक सञ्जालमार्फत् प्रश्न गर्न थालेका छन्। उनीहरूले अघोषित लोडशेडिङ भइरहेको आरोप पनि लगाएका छन्। किन जान्छ त बेलाबेला बत्ती?

    थप जानकारी
    next
  2. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    इलेक्ट्रिक चार्जिंग नेटवर्क

    चालु आर्थिक वर्षको बजेटमा गरिएको समायोजनको मर्म अनुरूप विद्युतीय सवारी साधनहरूको बजार मूल्य घट्न नसकेको गुनासो ग्राहकहरूले गर्दै आएका छन्।

    थप जानकारी
    next
  3. झ्याप्प झ्याप्प बत्ती गइरहने गुनासो बढेको छ

    देशमा हाल विद्युत् उत्पादनको अवस्था ''राम्रो रहेको'' नेपाल विद्युत प्राधिकरणले बताएको छ, उसोभए बत्ती किन झ्याप्प झ्याप्प गइरहन्छ?

    थप जानकारी
    next
  4. कुलमान

    स्वदेशी पुँजी र स्वदेशी व्यवस्थापनमा सम्पन्न गरिएको यो ठूलो आयोजना देशको ऊर्जा आत्मनिर्भरतामा कोसेढुङ्गो भएको बताइन्छ। तर यो आयोजनाले निकै धेरै ढिलाइ तथा खर्च वृद्धि बेहोर्नुपरेको थियो। त्यसका कारणबारे कुलमान घिसिङ:

    थप जानकारी
    next
  5. माधव नेपाल

    बुटवल

    तिनाउ

    केही वर्षदेखि चर्चामा रहेको काली गण्डकी-तिनाउ नदी डाइभर्सन आयोजनाको कार्यालय स्थापना गरिएपछि तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रबीच विवाद उत्पन्न भएको छ।

    थप जानकारी
    next
  6. विद्युत्

    नेपालले भारतबाट तोकिएको शुल्कमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेर बिजुली खरिद गर्दै आएकोमा अब 'डे अहेड मार्केट' अर्थात् शनिवार राति १२ बजेपछिको बिजुली चाहिए शुक्रवार बिहान १० बजेभित्र आवेदन दिएर विद्युत् खरिद गर्न सक्ने अधिकारीहरू बताउँछन्।

    थप जानकारी
    next
  7. चार्जिङ स्टेसन

    केही वर्षअघि गरिएको एउटा अध्ययनले वायु प्रदूषणमा सवारी साधनहरूले पार्ने प्रभावमा सबैभन्दा बढी डिजेलबाट चल्ने सवारी साधनको योगदान रहेको औँल्याएको थियो। त्यसकारण विद्युतीय सवारी साधनको प्रयोग व्यापक बनाउन जरुरी रहेको जानकारहरूको भनाइ छ।

    थप जानकारी
    next
  8. स्टेसन

    टेन्डर आह्वान अनुरूप सहमति हुन सकेको अवस्थामा मे महिनादेखि पाँच महिनालाई भारतलाई किनेकै मूल्यमा विद्युत् बेच्ने तयारी प्राधिकरणको छ।

    थप जानकारी
    next
  9. मध्यरातदेखि बिजुली जाँदा देशैभर अन्धकार भएको थियो

    पाकिस्तानभरि विद्युत् आपूर्ति बन्द भएपछि अधिकारीहरूले सर्वसाधारण नागरिकहरूलाई शान्त रहन आग्रह गरेका छन्।

    थप जानकारी
    next
  10. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    विद्युत्

    मुसाले तार काटेको घटनासँग जोडेर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल विद्युत्‌ प्राधिकरणको कटाक्ष गरिरहेका छन्। लोडशेडिङबारे विषयमा प्राधिकरणका अधिकारी के भन्छन्?

    थप जानकारी
    next