राजकुमार ह्यारी

  1. ३६ वर्षिय ह्यारी र ३९ वर्षिय मेगनले सन् २०१८ को मे महिनामा विवाह गरेका थिए।

    राजकुमार ह्यारी र मेगनले आफ्नी छोरीको लागि जिजुआमा महारानी एलिजाबेथ द्वितीयाको परिवारमा बोलाइने नाम लिलिबेट छानिएको बताएका छन्।

    थप जानकारी
    next
  2. मेगन र ह्यारी

    राजपरिवारको कार्यकारी सदस्य रहँदा र नरहँदा राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले कहाँबाट पैसा पाउँछन् अनि उनीहरूको खर्च कसरी चल्छ?

    थप जानकारी
    next
  3. ओप्रा अन्तर्वार्ता

    अन्तर्वार्तामा उठाइएका कतिपय प्रसङ्गको सम्झना भिन्नाभिन्नै रहेको भए पनि तिनको सम्बोधन परिवारभित्रै गरिने दरबारले जनाएको छ।

    थप जानकारी
    next
  4. मेगन मार्कल र क्थाथरिन

    अमेरिकाको सीबीएस टीभीमा प्रसारित एउटा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका छन्।

    थप जानकारी
    next
  5. अन्तर्वार्ता

    हाल अमेरिकामा बसिरहेका ब्रिटिश राजकुमार ड्यूक अफ ससेक्स ह्यारी र उनकी पत्नी मेगनले टेलिभिजनमा एउटा लामो अन्तर्वार्ता दिएका छन्।

    थप जानकारी
    next
  6. ह्यारी र मेगन

    एक अमेरिकी टेलिभिजन कार्यक्रमकालागि रेकर्ड गराएको भिडिओ अन्तर्वार्तामा मेगन मार्कलले ब्रिटिश राजपरिवारप्रति लक्ष्यित त्यस्तो टिप्पणी गरेकी हुन्।

    थप जानकारी
    next
  7. ह्यारी र मेगन विवाहका समयमा

    ब्रिटेनमा महारानीका कान्छा नाती राजकुमार ह्यारीले यूकेको पत्रकारिता जगतले गर्दा मानसिक स्वास्थ्य जोगाउन आफूले राजकीय जीवन त्याग्नु परेको बताएका छन्।

    थप जानकारी
    next
  8. ह्यारी र मेगन

    ह्यारी र मेगनले एउटा श्यामश्वेत तस्बिर सार्वजनिक गरेका छन् जसमा एउटा रूखमुनि ह्यारीले आफ्नो हात मेगनको टाउकोमा राखेको र मेगनले आफ्नो हात पेटमा राखेको देखिन्छ।

    थप जानकारी
    next
  9. Video content

    Video caption: सन् २०२० कोरोनाभाइरस मात्रै होइन: छ घटना जसले संसार हल्लायो

    सन् २०२० मा कोरोनाभाइरस महामारी सबैभन्दा ठूलो समाचार थियो। के थिए त विश्व हल्लाएका अन्य समाचारहरू?

  10. दक्षिण कोरिया

    दक्षिण कोरियाका जो जू-बिनले बालिका र महिलालाई धाकधम्की दिई यौन भिडिओ हात पार्ने र इन्टरनेटबाट बेच्ने गिरोह सञ्चालन गरेका थिए।

    थप जानकारी
    next