अफगानिस्तान

  1. काबुलमा भएको आक्रमण लगत्तैको दृष्य

    अमेरिकाले ‘गल्तीवस’ ड्रोन हमलामा मारिएका दश जनाका आफन्तलाई क्षतिपूर्ति प्रस्ताव गरेको छ।

    थप जानकारी
    next
  2. अफगानिस्तान

    रोयटर्स समाचार संस्थाका अनुसार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन्।

    थप जानकारी
    next
  3. अफगानिस्तान

    जर्मन चान्सलर एङ्गेला मर्कलले अफगानिस्तानलाई "अस्तव्यस्तताको अवस्थामा प्रवेश गर्न दिन नहुने" बताएकी छन्। के छन् जी२० का सदस्यहरूको वाचा?

    थप जानकारी
    next
  4. तालिबानका कार्याकारी विदेशमन्त्री

    सहायताबाहेक अमेरिकी नागरिकको सुरक्षित बहिर्गमन र चरमपन्थी समूहहरूको नियन्त्रणका विषयमा पनि वार्तामा छलफल भएको बताइएको छ।

    थप जानकारी
    next
  5. अफगानिस्तान

    अल्पसङ्ख्यक सिया मुसलमानहरूले प्रयोग गर्ने मस्जिदलाई हमलाकारीले निशाना बनाएका थिए।

    थप जानकारी
    next
  6. क्लेअर प्रेस

    बीबीसी विश्व सेवा

    बुर्कामा महिला

    बीबीसीको एक अनुसन्धानले कम्तीमा २२० जना महिला न्यायाधीशहरू अफगानिस्तानमा लुकेर बसिरहेको पत्ता लागेको छ।

    थप जानकारी
    next
  7. जनरल मार्क मिली

    जनरल मार्क मिली र जनरल फ्रयाङ्क मखेन्जीले अमेरिकी संसद्‌मा बताएको उक्त भनाइ राष्ट्रपति जो बाइडनसँग बाझिएको जस्तो देखिएको छ। उनले त्यस्तो सुझाव दिइएको आफूलाई स्मरण नरहेको जनाएका थिए।

    थप जानकारी
    next
  8. अफगानिस्तान

    तालिबानको निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ। तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो।

    थप जानकारी
    next
  9. हेरातमा गस्ती गर्दै तालिबान लडाकु

    हेरातका एक अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका मानिसलाई फेला पारेको र उनीहरू गोली हानाहानको क्रममा मारिएको जनाएका छन्।

    थप जानकारी
    next
  10. अफगान महिला

    तालिबान शासनको समर्थनमा शिरदेखि पाउ छोपिने गरी कालो बुर्का लगाएर काबुलमा प्रदर्शन भयो अर्काथरी महिलाले सामाजिक सञ्जालमा रङ्गीबिरङ्गी अफगान परम्परागत तस्बिरहरू पोस्ट गरेर विरोध जनाए।

    थप जानकारी
    next