कतार

  1. नेपाल कतार बैठक

    सम्झौता परिमार्जन भएपछि कतार जाने नेपाली कामदारहरूले मलेशियामा जस्तै सामाजिक सुरक्षाको सुविधाहरू पाउने तथा कतार प्रहरी र त्यहाँको सुरक्षा निकायमा नेपाली नागरिकलाई भर्तीको बाटो खुल्ने विश्वास नेपाली पक्षले लिएको छ।

    थप जानकारी
    next
  2. कतार एअरवेज

    हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूलाई सन् २०२० को अक्टोबरमा एउटा उडानबाट ओरालेर उनीहरूले हालसालै बच्चा जन्माएको छ कि भनी निरीक्षण गरिएको थियो।

    थप जानकारी
    next
  3. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    कतार प्रहरी

    विज्ञ र वैदेशिक रोजगार व्यवसायीले "सरकारी कमजोरी"का कारण नेपालीले एउटा राम्रो वैदेशिक रोजगारीको अवसर गुमाएको प्रतिक्रिया दिएका छन्।

    थप जानकारी
    next
  4. कतार

    साढे तीन वर्षअघि साउदी अरबको नेतृत्वमा कतारका छिमेकीहरूले लगाएको नाकाबन्दी हट्ने र त्यसको मङ्गलवार सम्झौता हुने कुवेतले बताएको छ।

    थप जानकारी
    next
  5. कतार एअरवेज

    दोहा विमानस्थलमा नवजात शिशु फेला परेपछि १३ जना अस्ट्रेलियाली महिलाको जाँच पड्ताल गरिएको खबरहरू आएका छन्।

    थप जानकारी
    next
  6. फणिन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    कतार

    यसै साता कतारले कामदारका पक्षमा चालेका दुईवटा प्रमुख कानुनी सुधारबाट आफूहरू उत्साहित भएको अधिकारीहरूले जनाएका छन्।

    थप जानकारी
    next
  7. प्रदीप बस्याल

    बीबीसी न्यूज नेपाली

    विदेश जाने कामदार

    आफू कार्यरत देशमा करार सम्झौता नवीकरण हुने अवस्थामा भएका तथा गैरकानुनी रूपमा बसेका लाखौँ नेपाली कामदारले कोभिड-१९ महामारीका कारण अहिले नै आफूहरू समस्यामा परेको गुनासो गर्न थालिसकेका छन्।

    थप जानकारी
    next
  8. कोरोनाभाइरस

    नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार साँझ पुष्टि गरेको छ।

    थप जानकारी
    next
  9. सृजना श्रेष्ठ

    बीबीसी संवाददाता

    कतार

    कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल फर्किएका ती व्यक्तिहरू विभिन्न ४८ जिल्लामा क्वारन्टीनमा रहेको प्रहरीले बीबीसी नेपालीलाई बताएको छ।

    थप जानकारी
    next
  10. ‏कमल परियार

    संवाददाता, बीबीसी न्यूज नेपाली

    श्रम स्वीकृतिबारे सोधपुछ गर्दै

    कतारबाट बिदामा घर आएका, कतार जानका लागि श्रम स्वीकृतिसमेत पाइसकेका र टिकट काटिसकेका नेपालीहरूले आफूहरू दोहोरो मर्कामा परेको बताएका छन्।

    थप जानकारी
    next