द नेदरल्यान्ड्स

  1. इजरेल

    संसारभरि विभिन्न देशले कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले लगाइएका प्रतिबन्धहरूलाई खुकुलो पार्न थालेका छन्। त्यसको परिणाम कस्तो छ?

    थप जानकारी
    next
  2. कुशल भुर्तेल

    कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक बनाएपछि नेपालले आफ्नो सर्वाधिक उच्च टी२० स्कोर बनाउने क्रममा २३८ रन बनाएको थियो।

    थप जानकारी
    next
  3. क्रिकेट

    प्रतियोगिताका चार खेल सकिँदा नेपाल र नेदरल्यान्ड्स दुवै तीन खेलमा दुई जितका साथ शीर्ष स्थानमा छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: शहरी साना जङ्गलले हाम्रो जीवनमा के फरक पार्छन्?
  5. एम्स्टार्डामस्थित स्किपोल विमानस्थल, फाइल तस्बिर

    एशियाका 'एल च्यापो' भनेर चिनिएका र २० देशका प्रहरी तथा लागुऔषधविरुद्धका निकायहरूले खोजी गरिरहेका एउटा गिरोहका प्रमुख द नेदरल्यान्ड्समा पक्राउ परेका छन्।

    थप जानकारी
    next
  6. King Willem-Alexander and Queen Maxima

    तीव्र आलोचना भएपछि डच राजपरिवार ग्रीसमा बिदाको पहिलो दिन बिताएर स्वदेश फर्किएका हुन्।

    थप जानकारी
    next
  7. सामाजिक सञ्जाल

    नेदरल्यान्ड्सको एउटा अदालतले एउटी महिलाले विनाअनुमति नातिनातिनाको तस्बिर सामाजिक सञ्जालमा हालेको ठहर गर्दै उनलाई ती तस्बिर हटाउन आदेश दिएको छ।

    थप जानकारी
    next
  8. निरञ्जन राजवंशी

    बीबीसी न्यूज नेपाली

    करण केसी

    गत वर्ष प्रणय दिवसको दिन नेपाललाई चमत्कारी जित दिलाएपछि चम्केका अलराउन्डर करण केसीले महानवमीको दिन त्यस्तै इतिहास दोहोर्‍याएका छन्।

    थप जानकारी
    next
  9. उर्जुला फोनदेर लाइन

    युरोपेली आयोग प्रमुखको पद सम्हाल्न लागेकी उर्जुला फोनदेर लाइनले ईयूको इतिहासकै सबैभन्दा लैङ्गिक विविधतायुक्त टोली मनोनयन गरेकी छन्।

    थप जानकारी
    next
  10. बालबालिकाको समर्थनमा विद्यालय हातामा राखिएको एक पोस्टर

    केटाकेटीले हल्ला गरेपछि आवासीय क्षेत्रमा ७० डेसिबलभन्दा चर्को ध्वनि निकाल्न नहुने सीमा मिचिएको भन्दै स्थानीय बासिन्दाहरूले विद्यालयविरुद्ध उजुरी गरेका थिए।

    थप जानकारी
    next