नेपाली कांग्रेस

  1. अमिक शेरचन र पृथ्वीमान गुरुङ

    मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

    थप जानकारी
    next
  2. शेरबहादुर देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनेमा विपक्षी नेकपा एमालेका नेता माधवकुमार नेपाल सहित यसअघि अध्यक्ष केपी शर्मा ओली खेमाका भनेर चिनिएका केही सांसदहरू पनि छन्।

    थप जानकारी
    next
  3. कोभिड खोप

    कोभिड खोप अभियान सञ्चालन गरिएको भए पनि तोकिएका कतिपय केन्द्रमा खोप नपाएको गुनासो सर्वसाधारणहरूले गरेका छन्। सरकारले खोप वितरणमा देखिएको समस्या कसरी समाधान गर्ला?

    थप जानकारी
    next
  4. प्रचण्ड

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि बीबीसी नेपालीसँग कुरा गर्दै प्रचण्डले के भने?

    थप जानकारी
    next
  5. शरद केसी

    बीबीसी न्यूज नेपाली

    शेरबहादुर देउवा

    नेपाली कांग्रेसमा केही प्रभावशाली नेताहरूको एउटा समूहले आगामी महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलको विकल्प खोज्न अग्रसरता लिएको देखिएको छ।

    थप जानकारी
    next
  6. माधव नेपाल

    बुटवल

    नेता पौडेल

    पहिला नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित भएका पाण्डेले गत महिना पदबाट राजीनामा दिई नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

    थप जानकारी
    next
  7. अर्थ मन्त्रालय

    सोमवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली कांग्रेसले योजना कार्यान्वयन गर्ने क्षमताबिनै सरकारले महत्त्वाकाङ्क्षी कार्यक्रमहरू सार्वजनिक गरेको दाबी गरेको छ।

    थप जानकारी
    next
  8. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    रिट

    पाँच दल सम्मिलित विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा मुख्य मागदाबी के छन्?

    थप जानकारी
    next
  9. सर्वोच्च अदालत

    आइतवार दिउँसो ३ बजेसम्म तयारी पूरा नभएकाले सोमवार रिट निवेदन दर्ता गर्न लागिएको नेताहरूले बताएका छन्।

    थप जानकारी
    next
  10. गण्डकी प्रदेश

    मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको सभाका सभामुखले जनाएका छन्।

    थप जानकारी
    next