मद्यपानको समस्या

  1. म्यराडोना

    मस्तिष्कमा रक्तस्राव भएको आशङ्कामा गत डिएगो म्याराडोनाको शल्यक्रिया गरिएको थियो।

    थप जानकारी
    next
  2. शरद केसी

    बीबीसी न्यूज नेपाली

    मदिरा

    सरकारले गत वर्ष चैतमा विदेशी मदिरा आयातमा रोक लगाएको थियो। अर्थविद् मन्त्री हुँदाको त्यो निर्णयबाट किन छ महिनामै पछि हट्यो सरकार?

    थप जानकारी
    next
  3. Video content

    Video caption: घरेलु मदिरा बनाउँदा सूचना दिनुपर्ने, १८ वर्षभन्दा कम उमेरकालाई बिक्री वितरण गर्न नपाइने

    चाडबाडको मुखैमा सार्वजनिक भएको आदेशको पूर्णपाठमा ‘चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि भन्दै तोकिएको भन्दा बढि मात्रामा घरेलु मदिरा उत्पादन नगर्न भनिएको छ।

  4. फर्न्यान्डो डुआर्टे

    बीबीसी विश्व सेवा

    मदिरारहित पेय पदार्थ 'मकटेल' अहिले चर्चामा छ

    मदिरारहित पेय पदार्थको विक्री विश्वव्यापी रूपमै बढ्दो छ र कोरोनाभाइरस लकडाउनको समयमा यो झनै बढेको छ। मदिरा नपिउने अनुभव गर्न रुचाउने युवा जमातले यो ‘क्रान्ति’ को अगुवाइ गरिरहेका छन्। तर के यो असल बानी निरन्तर रहला?

    थप जानकारी
    next
  5. भारत

    पन्जाबमा केही दिनयता विषाक्त मदिराका कारण मृत्यु हुने मानिसको सङ्ख्या निरन्तर बढिरहेको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  6. स्वामीनाथन नटराजन

    बीबीसी न्यूज

    रक्सी किन्दै ग्राहक

    लकडाउनको एउटा असर भनेको केही देशमा मदिराको विक्री बढेको छ भने भारतसहित केही देशमा त्यसमाथि प्रतिबन्ध लगाइएको छ। बीबीसीले कुरा गरेको दक्षिण भारत केरलाका एक पुरुषले चाहिँ यो प्रतिबन्धलाई रक्सीको कुलत छोड्ने अवसरको रूपमा सदुपयोग गर्ने प्रण गरेका छन्।

    थप जानकारी
    next
  7. बिहार में पान मसालों पर लगा प्रतिबंध

    बीस कम्पनीको पान मसालामा प्रतिबन्धित रसायन म्याग्नेसियम कार्बोनेट पाइएपछि पछिल्लो निर्णय गर्नुपरेको बताइएको छ।

    थप जानकारी
    next
  8. वायुसेवा कम्पनी

    स्कटल्यान्डबाट न्यूयोर्क उड्न लागेको विमानका दुई चालकको श्वास परीक्षण गर्दा उनीहरूले मादक पदार्थ सेवन गरेको पाइएको थियो।

    थप जानकारी
    next