मोबाइल फोन

  1. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    विद्यार्थीसँग भारती

    नयाँ प्रविधिका ल्यापटप र गुणस्तरीय इन्टरनेट सेवामा पहुँच भएकाहरूका लागि त अनलाइन कक्षा गज्जबै भयो तर जसका लागि यी दुवै कुरा पहुँच बाहिर थिए उनीहरूको अवस्था के भयो?

    थप जानकारी
    next
  2. चार्जर

    युरोपेली संघका देशहरूमा बेचिने सबै स्मार्ट फोनका लागि एकै प्रकारको अर्थात युएसबि-सि चार्जर मात्र हुनु पर्ने व्यवस्था गर्न नयाँ नियम प्रस्ताव गरिएको छ।

    थप जानकारी
    next
  3. फोन

    लिथुएनियाको साइबर सुरक्षा सम्बन्धी एक केन्द्रको प्रतिवेदनमा केही चिनियाँ मोडलका फोनहरू सुरक्षाको दृष्टिले जोखिमपूर्ण रहेका उल्लेख गरिएको छ।

    थप जानकारी
    next
  4. मोटरसाइकल

    शक्तिशाली मोटरसाइकलको ह्याण्डलमा आईफोन जोड्दा क्यामराको कार्यक्षमता ह्रास हुनसक्ने चेतावनी एपल कम्पनीले दिएको छ।

    थप जानकारी
    next
  5. फोन

    भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरका मोबाइल फोन सेट आयात गरिएको छ।

    थप जानकारी
    next
  6. जो टिडी

    साइबर संवाददाता

    स्पाइवेअर

    अभियानकर्मी, राजनीतिज्ञ र पत्रकारमाथि निगरानीका लागि प्रयोग गरिएको विवरण आएपछि इजरेलको एनएसओ समूहले अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको छ।

    थप जानकारी
    next
  7. Video content

    Video caption: स्पाईवेअरः तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ?

    तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ? हेर्नुहोस् यो भिडिओ।

  8. फोन

    पेगाससले आइफोन वा एन्ड्रोइड डिभाइसबाट मेसेज, तस्बिर र इमेल हेर्न अनि कल रेकर्ड गर्न र गोप्य रूपमा माइक्रोफोन चालु गर्न सहयोग गर्छ।

    थप जानकारी
    next
  9. ‏संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    मोबाइल

    मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै विदेशबाट ल्याइएका फोन नियमन गर्न सकिने अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  10. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    फोन ट्यापिङ गर्ने साधन

    पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीको आदेशमा नेकपाका शीर्ष नेताहरूको फोन संवाद निगरानी गरी सुन्ने गरिएको आरोप लगाएका छन्। के नेपालमा साँच्चै सरकारी स्तरबाट कसैको फोन कुराकानीलाई रेकर्ड गरिन्छ?

    थप जानकारी
    next