जेल

  1. Video content

    Video caption: इरानको जेलमा बन्दीसँग दुर्व्यवहार, ह्याकरद्वारा सीसीटीभी दृश्य सार्वजनिक

    इरानको जेलमा बन्दीसँग दुर्व्यवहार, ह्याकरद्वारा सीसीटीभी दृश्य सार्वजनिक

  2. कमल परियार

    बीबीसी न्यूज नेपाली

    चार्ल्स शोभराज

    केन्द्रीय कारागारमा बन्द चर्चित अपराधी चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यमले प्रकाशित गरेपछि नेपाली जेलमा सुरक्षा कमजोरी देखिएको भन्दै आलोचना भएको छ। कसरी उनले अन्तर्वार्ता दिए त?

    थप जानकारी
    next
  3. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    साफोरा

    कोरोनाभाइरसको महामारीले जेलमा बन्दी जीवन बिताइरहेका व्यक्तिहरूलाई थप अप्ठेरो पारेको छ। एउटा नयाँ प्रतिवेदनले परिवारको भ्रमणमा लगाइएको प्रतिबन्ध सहितका परिवर्तनले महिलाहरूलाई असमान रूपमा प्रभावित पारेको देखाएको छ।

    थप जानकारी
    next
  4. चीन

    जीयाङ्सी प्रान्तस्थित जेलमा ९,७७८ दिन काटेका जाङ युख्वान चीनमा विनाअपराध सबैभन्दा लामो समयसम्म थुनामा परेका व्यक्ति हुन्।

    थप जानकारी
    next