रेल यात्रा

  1. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    रेल नेपाल भारत

    सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाण्डू-रक्सौल रेलमार्गको अध्ययन अगाडि बढाउन एउटा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

    थप जानकारी
    next
  2. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    रेल

    काठमाण्डू-केरुङ रेलमार्ग नेपाल र चीनका संरक्षित क्षेत्र हुँदै निर्माण गर्नुपर्ने सुझाव दुवै देशका प्राविधिकले दिएको विवरण आएपछि खर्चिलो र महत्त्वाकाङ्क्षी परियोजनाले पर्यावरणमा पार्ने असरका बारेमा थप बहस हुनुपर्ने विज्ञले बताएका छन्।

    थप जानकारी
    next
  3. रेल

    भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै चौतर्फी रूपमा आलोचना भइरहेका बेला रेल सञ्चालनको अन्तिम तयारीमा जुटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

    थप जानकारी
    next
  4. पाकिस्तानमा रेल दुर्घटना बारम्बार हुने गरेको पाइन्छ

    दुईवटा यात्रुवाहक रेल जुध्दा कम्तीमा ४० जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।

    थप जानकारी
    next
  5. रेल

    नेपाल भित्राएको तीन महिना पुग्दै गर्दा समेत दुई रेल सञ्चालनमा आउन सकेका छैनन्। भारतसँग जोड्ने भनिएका ती रेल रेलवे ट्रयाकमा थन्किएका छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: 'नेपालमा रेलमार्ग विकाश बारे बृहत् छलफल आवश्यक'
  7. लहोरमा मेट्रो

    चीनको सहयोगमा बनेको पाकिस्तानको पहिलो मेट्रो रेल सेवापछि बस यात्रामा लाग्ने समय करिब दुई तिहाइले कटौती हुने अधिकारीहरूले जनाएका छन्।

    थप जानकारी
    next
  8. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    रेलमार्ग

    भारतबाट आएको सम्झौताको मस्यौदा परराष्ट्र मन्त्रालय हुँदै विभिन्न सरोकारवाला निकायमा पठाइएको अधिकारीहरूले बताएका छन्। भारत किन ब्रोड-गेज मार्गको पक्षमा?

    थप जानकारी
    next
  9. Video content

    Video caption: कोरोना भाइरस पर्यटनः अरू देशमा नओर्लिने विमानमा चढेर यसरी हुन्छ यात्रा
  10. रेल

    नेपालको रेलवे विभागका महानिर्देशकले नोभेम्बरदेखि दुई देशबीच कुराकानी नभएको बताउँदै कोरोनाभाइरसको महामारी सुरु भएपछि ठोस काम अघि नबढेको बताएका छन्।

    थप जानकारी
    next