शरणार्थी तथा शरण माग्नेहरू

  1. शरणार्थी

    अमेरिकी राष्ट्रपति जो बाइडनले उनको प्रशासनले यो वर्ष संयुक्त राज्य अमेरिकामा ६२ हजार पाँच सय शरणार्थीलाई प्रवेश दिने बताएका छन्।

    थप जानकारी
    next
  2. ३४ वर्षीय अब्दुल

    इन्डोनेशियामा वर्षौँदेखि अलपत्र परेका अफगान शरणार्थीहरूले आत्महत्या गरेको आशङ्का गरिएका विवरणहरू आइरहेका छन्।

    थप जानकारी
    next
  3. मोअज्जम हुसैन र स्वामिनाथन नटराजन

    बीबीसी विश्व सेवा

    बाङ्ग्लादेशले एक लाख मानिसहरूलाई 'भासन चर' टापुमा सार्ने योजना बनाएको छ

    बाङ्ग्लादेशको एउटा विकट टापुमा सारिएका रोहिन्ज्या शरणार्थीहरू किन त्यहाँ बस्न चाहँदैनन्?

    थप जानकारी
    next
  4. लुइजाले आफ्नो मुक्तिका लागि कङ्ग्रेसका एक सदस्यलाई पत्र लेखेकी छन्

    एल साल्भाडोरबाट शरण खोज्दै अमेरिका प्रवेश गरेका एक महिला र उनकी छोरीलाई कम्तीमा पाँच पटक निकाला गर्ने प्रयास गरिएको छ।

    थप जानकारी
    next
  5. Video content

    Video caption: 'हामी पहिलो पटक यहाँ आइपुग्दा गाउँलेहरूले हामीलाई नरभक्षी ठानेका थिए'
  6. अकबर हुसैन

    बीबीसी बङ्गाली

    रोहिन्ज्या

    बाङ्ग्लादेश सरकारले ठूलो लगानी गरेर बनाउँदै गरेको एउटा टापुको सहरमा किन जान चाहँदैनन् रोहिन्ज्या शरणार्थीहरू?

    थप जानकारी
    next
  7. उमाकान्त खनाल

    बीबीसी न्यूज नेपाली

    भुटानी शरणार्थी

    पूर्वी नेपालमा बसिरहेका भुटानी शरणार्थीहरूलाई दशैँको बेला मातृभूमिको सम्झनाले आफ्नो मन चसक्क दुख्ने बताउँछन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: रोहिन्ज्या शरणार्थीः सबैभन्दा ठूलो शिविरमा जन्मिएका बालकको के छ इच्छा

    यो कथा बाङ्ग्लादेशस्थित शरणार्थी शिविरमा जन्मिएका एक रोहिन्ज्या बालकको हो। उनी के चाहन्छन्?

  9. स्वामिनाथन नटराजन

    बीबीसी विश्व सेवा

    रेज

    रेज गार्डीले वार्षिक दुई करोडभन्दा बढी कमाउने जागिर छोडेर जिहादी समूह इस्लामिक स्टेटले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा सहभागी भएकी छन्।

    थप जानकारी
    next
  10. स्वामीनाथन नटराजन र मोअज्जेम हुसैन

    बीबीसी विश्व सेवा

    रोहिन्ज्या

    सुखद भविष्यको सपनाले एउटा डुङ्गामा तैरिएर समुद्रमा दुई महिनासम्म बन्दीजस्तो बनेकी एक शरणार्थी महिलाले त्यो यात्रामा कस्ता दुखद घटनाहरू देखिन्?

    थप जानकारी
    next